सिरहा।  प्रदेश-२ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ जनाको बीमा गरिएको छ।
२ माघ २०७५ पछि जन्मेका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बीमा सप्ताह शिविरको पहिलो दिन २ माघमा मात्रै ५५ को बीमा गरिएको जनाइएको छ।
नगरपालिकास्थित रेड्क्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन आज पनि बीमा गराउन छोरीलाई काखामा च्यापेर शिविरस्थलमा अभिभावकको घुइँचो लागेको सामाजिक सुरक्षा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए।
शिविरको प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले उद्घाटन गरेका थिए।
छोरा र छोरीबीच हुने विभेद्लाई अन्त्य गर्दै छोरीको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले सञ्चालित छोरी बीमा सप्ताह शिविरमा २ माघ २०७५ पछि प्रदेशमा जन्मेकी सबै छोरीहरूको सबै कागजाती पूरा गरी शिविरमै बीमा गरिने जनाइएको छ।  –रासस
" /> सिरहा।  प्रदेश-२ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ जनाको बीमा गरिएको छ।
२ माघ २०७५ पछि जन्मेका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बीमा सप्ताह शिविरको पहिलो दिन २ माघमा मात्रै ५५ को बीमा गरिएको जनाइएको छ।
नगरपालिकास्थित रेड्क्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन आज पनि बीमा गराउन छोरीलाई काखामा च्यापेर शिविरस्थलमा अभिभावकको घुइँचो लागेको सामाजिक सुरक्षा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए।
शिविरको प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले उद्घाटन गरेका थिए।
छोरा र छोरीबीच हुने विभेद्लाई अन्त्य गर्दै छोरीको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले सञ्चालित छोरी बीमा सप्ताह शिविरमा २ माघ २०७५ पछि प्रदेशमा जन्मेकी सबै छोरीहरूको सबै कागजाती पूरा गरी शिविरमै बीमा गरिने जनाइएको छ।  –रासस
"> सिरहामा एकै दिन ५५ छोरीको बीमा  : Dekhapadhi
सिरहामा एकै दिन ५५ छोरीको बीमा
सिरहा।  प्रदेश-२ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ जनाको बीमा गरिएको छ।
२ माघ २०७५ पछि जन्मेका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बीमा सप्ताह शिविरको पहिलो दिन २ माघमा मात्रै ५५ को बीमा गरिएको जनाइएको छ।
नगरपालिकास्थित रेड्क्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन आज पनि बीमा गराउन छोरीलाई काखामा च्यापेर शिविरस्थलमा अभिभावकको घुइँचो लागेको सामाजिक सुरक्षा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए।
शिविरको प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले उद्घाटन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्