सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा आएका १ हजार ७०० अटो रिक्सामध्ये हरेक दिनजसो पाँचवटा अटो रिक्सा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन्।
यातायात सञ्चालनमा निकै अव्यवस्थित देखिएको प्रदेश राजधानी वीरेन्द्रनगरमा सवारी चालक अनुमतिपत्र नलिएका, अनियन्त्रित रूपमा सवारी साधन चलाएका, सीमाभन्दा धेरै यात्रु बोकेका कारण अटोरिक्सा कारबाहीमा पर्ने गरेका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कात्तिक महीनादेखि पुस मसान्तसम्मको अवधिमा ३९७ अटो रिक्सालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
वीरेन्द्रनगर नगरपालिकाको उद्योग नियमन शाखाका अनुुसार हालसम्म पाँच ५७४ वटा अटो रिक्सा मात्रै दर्ता भएर सञ्चालनमा आएका छन्। त्यसमध्येका २६५ वटा अटोले मात्रै प‌ंजीकृत भएर रूट परमिट लिएका छन्।
पंजीकृतको लागि लाइसेन्स चाहिने र लाइसेन्स भए मात्रै रूट परमिट दिइने भएकाले अधिंकाश अटो रिक्सा रूट परमिटबिना सञ्चालन भइरहेको वीरेन्द्रनगर नगरपालिका उद्योग नियमन शाखामा प्रमुख इन्द्रबहादुर थापाले बताए।
अटो रिक्साबाट तीन लाख ३१ हजार राजस्व
कात्तिक महीनादेखि पुससम्म ट्राफिक नियम उल्लंघन गर्ने ३९७ अटो रिक्साबाट ३ लाख ३१ हजार ५०० राजस्व संकलन भएको छ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने अटो रिक्साबाट राम्रो राजस्व संकलन भएको छ।
" /> सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा आएका १ हजार ७०० अटो रिक्सामध्ये हरेक दिनजसो पाँचवटा अटो रिक्सा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन्।
यातायात सञ्चालनमा निकै अव्यवस्थित देखिएको प्रदेश राजधानी वीरेन्द्रनगरमा सवारी चालक अनुमतिपत्र नलिएका, अनियन्त्रित रूपमा सवारी साधन चलाएका, सीमाभन्दा धेरै यात्रु बोकेका कारण अटोरिक्सा कारबाहीमा पर्ने गरेका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कात्तिक महीनादेखि पुस मसान्तसम्मको अवधिमा ३९७ अटो रिक्सालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
वीरेन्द्रनगर नगरपालिकाको उद्योग नियमन शाखाका अनुुसार हालसम्म पाँच ५७४ वटा अटो रिक्सा मात्रै दर्ता भएर सञ्चालनमा आएका छन्। त्यसमध्येका २६५ वटा अटोले मात्रै प‌ंजीकृत भएर रूट परमिट लिएका छन्।
पंजीकृतको लागि लाइसेन्स चाहिने र लाइसेन्स भए मात्रै रूट परमिट दिइने भएकाले अधिंकाश अटो रिक्सा रूट परमिटबिना सञ्चालन भइरहेको वीरेन्द्रनगर नगरपालिका उद्योग नियमन शाखामा प्रमुख इन्द्रबहादुर थापाले बताए।
अटो रिक्साबाट तीन लाख ३१ हजार राजस्व
कात्तिक महीनादेखि पुससम्म ट्राफिक नियम उल्लंघन गर्ने ३९७ अटो रिक्साबाट ३ लाख ३१ हजार ५०० राजस्व संकलन भएको छ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने अटो रिक्साबाट राम्रो राजस्व संकलन भएको छ।
"> एकै दिन पाँच अटो रिक्सा कारबााहीमा : Dekhapadhi
एकै दिन पाँच अटो रिक्सा कारबााहीमा
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा आएका १ हजार ७०० अटो रिक्सामध्ये हरेक दिनजसो पाँचवटा अटो रिक्सा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन्।
यातायात सञ्चालनमा निकै अव्यवस्थित देखिएको प्रदेश राजधानी वीरेन्द्रनगरमा सवारी चालक अनुमतिपत्र नलिएका, अनियन्त्रित रूपमा सवारी साधन चलाएका, सीमाभन्दा धेरै यात्रु बोकेका कारण अटोरिक्सा कारबाहीमा पर्ने गरेका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कात्तिक महीनादेखि पुस मसान्तसम्मको अवधिमा ३९७ अटो रिक्सालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
पंजीकृतको लागि लाइसेन्स चाहिने र लाइसेन्स भए मात्रै रूट परमिट दिइने भएकाले अधिंकाश अटो रिक्सा रूट परमिटबिना सञ्चालन भइरहेको वीरेन्द्रनगर नगरपालिका उद्योग नियमन शाखामा प्रमुख इन्द्रबहादुर थापाले बताए।
अटो रिक्साबाट तीन लाख ३१ हजार राजस्व
कात्तिक महीनादेखि पुससम्म ट्राफिक नियम उल्लंघन गर्ने ३९७ अटो रिक्साबाट ३ लाख ३१ हजार ५०० राजस्व संकलन भएको छ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने अटो रिक्साबाट राम्रो राजस्व संकलन भएको छ।
प्रतिक्रिया दिनुहोस्