मनसुनी वायुको प्रभावका कारण धेरै स्थानमा भारी वर्षाको सम्भावना काठमाडौं। मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भई बाग्मती प्रदेशका केही स्थानहरुमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश–१, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्