गुगलमाथि अविश्वासको आरोप एजेन्सी। अमेरिकाका ३७ वटा राज्यले गुगललाई अविश्वासको आरोप लगाएका छन्। अमेरिकाको एप विकास समूह ‘फोर्टनाइट’ले उक्त आरोप लागाएको हो। ब्लुमबर्गको रिपोर्टका अनुसार गुगलले ३० प्रतिशत कमिसन लिएर एप बेचेको आरोप लगाइएको हो। नौ महिना अघि पनि गुगलमाथि अविश्वासको आरोप लागेको थियो। आजसम्म लागेका कुनै आरोपलाई गुगलले स्वीकारेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्