ललितपुर जिल्ला अदालतका काम डिजिटाइजमा परिवर्तन हुँदै ललितपुर। ललितपुर जिल्ला अदालतले आगामी पाँच वर्ष भित्रमा अदालतलाई पूर्ण रुपमा डिजिटाइज रुप दिने तयारी थालेको छ। बिहीबार स्रेस्तादार विष्णु प्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतिमा सुधार गरी वैज्ञानिक व्यवस्थापन प्रणालीमा लैजाने बताए ।अहिलेसम्म ६६ हजार ६ सय ६३ थान मिसिल सफ्टवेयरमा इन्ट्री गरिएको र ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटाइज गरिएको छ । 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्