काठमाडौं। यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा मृत्यु भएका तीन नेपालीको पहिचान खुलेको छ। दुर्घटनामा १४ जना नेपाली महिला घाइते छन्।

२ माघ बिहान साढे ५ बजे भएको दर्घटनामा तीन नेपालीसहित ६ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा प्युठानकी भावना कुँवर, झापाकी कृष्णकुमारी अधिकारी,  र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङको मृत्यु भएको नेपाली राजदूतावासले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा, मुना राई र पवित्रा गुरुङ तथा इलामकी सिता सुब्बा, मकवानपुर  पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली छन्।

त्यस्तै दाङ घोराहीकी आशा घर्ती मगर, चितवनकी निर्मला प्रज्ञा, मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा तथा ठेगाना नखुलेकी सुजला विश्वकर्मा घाइते छन्।

घाइतेहरुको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ।

यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस २ माघ बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बसका चालकसहित एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदारको पनि मृत्यु भएको बताइएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायत दूतावासका कर्मचारी घाइते उपचाररत् अस्पताल पुगेका थिए ।

" /> काठमाडौं। यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा मृत्यु भएका तीन नेपालीको पहिचान खुलेको छ। दुर्घटनामा १४ जना नेपाली महिला घाइते छन्।

२ माघ बिहान साढे ५ बजे भएको दर्घटनामा तीन नेपालीसहित ६ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा प्युठानकी भावना कुँवर, झापाकी कृष्णकुमारी अधिकारी,  र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङको मृत्यु भएको नेपाली राजदूतावासले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा, मुना राई र पवित्रा गुरुङ तथा इलामकी सिता सुब्बा, मकवानपुर  पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली छन्।

त्यस्तै दाङ घोराहीकी आशा घर्ती मगर, चितवनकी निर्मला प्रज्ञा, मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा तथा ठेगाना नखुलेकी सुजला विश्वकर्मा घाइते छन्।

घाइतेहरुको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ।

यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस २ माघ बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बसका चालकसहित एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदारको पनि मृत्यु भएको बताइएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायत दूतावासका कर्मचारी घाइते उपचाररत् अस्पताल पुगेका थिए ।

"> आबुधाबी बस दुर्घटनामा तीन नेपालीको मृत्यु, १४ जना घाइते (नामावलीसहित): Dekhapadhi
आबुधाबी बस दुर्घटनामा तीन नेपालीको मृत्यु, १४ जना घाइते (नामावलीसहित)
काठमाडौं। यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा मृत्यु भएका तीन नेपालीको पहिचान खुलेको छ। दुर्घटनामा १४ जना नेपाली महिला घाइते छन्।

२ माघ बिहान साढे ५ बजे भएको दर्घटनामा तीन नेपालीसहित ६ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा प्युठानकी भावना कुँवर, झापाकी कृष्णकुमारी अधिकारी,  र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङको मृत्यु भएको नेपाली राजदूतावासले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा, मुना राई र पवित्रा गुरुङ तथा इलामकी सिता सुब्बा, मकवानपुर  पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली छन्।

त्यस्तै दाङ घोराहीकी आशा घर्ती मगर, चितवनकी निर्मला प्रज्ञा, मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा तथा ठेगाना नखुलेकी सुजला विश्वकर्मा घाइते छन्।

घाइतेहरुको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ।

यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस २ माघ बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बसका चालकसहित एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदारको पनि मृत्यु भएको बताइएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायत दूतावासका कर्मचारी घाइते उपचाररत् अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्