विश्वको सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पनि काठमाडौं।विश्वका सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पासपोर्ट पनि परेको छ।हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स्स २०२१’ सूचीमा नेपाल लगायत ९ देशका पासपोर्टलाई सबैभन्दा खराबमा राखिएको छ।विश्वका सबैभन्दा खराब पासपोर्टमा क्रमशः अफगानिस्तान,इराक, सिरिया, पाकिस्तान,यमन, सोमालिया, नेपाल र उत्तर कोरयाका छन्।सूचीमा सबैभन्दा बढी अनअराइभल भिसा पाउनेलाई सबैभन्दा राम्रो तथा शक्तिशाली र कम पाउनेलाई खराब तथा कमजोर पासपोर्टमा राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्