आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना काठमाडौं।मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली भइ केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश–१, बागमती,गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भरहेको छ।दिउँसो पनि यी प्रदेशका केही स्थानमा सामान्य देखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। बागमती,गण्डकी प्रदेश र लुम्बिनीका एक वा दुई स्थानहरुमा अत्यधिक भारी वर्षाको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्