काठमाडौं। ललितपुर कुपन्डोलस्थित बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ।
आज राति सवा आठ बजे शुरू भएको आगलागी झण्डै डेढ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अुनसार आगो निभाउन काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुरका गरी पाँच वटा दमकल प्रयोग भएका थिए। यसैगरी २२ ट्यांकर पानी समेत प्रयोग भएको छ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयतको सक्रियतामा आगो नियन्त्रणमा आएको हो। आगलागीबाट भएको क्षतिको यकीन विवरण आउन बाँकी रहेको एसएसपी राईले देखापढीलाई बताए।
आगलागीबाट सर्भिस सेन्टरमा रहेका मोटरसाइकलहरू जलेका छन्।

ललितपुरको बजाज सर्भिस सेन्टरमा आगलागी