च्याउ उत्पादन गर्ने मेशिन बनाएर ४२ औं स्थानमा नेपाली विद्यार्थी काठमाडौं। पुल्चोक क्याम्पसमा अध्ययनरत चार विद्यार्थी शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोखरेलले च्याउ खेती गर्ने नयाँ प्रविधिको विकास गरेका छन्। विद्यार्थीहरुका लागि नोबेल पुरस्कारको रुपमा चिनिएको ‘हल्ट प्राइज प्रतियोगिता’मा उनीहरुले च्याउ उत्पादन गर्ने मेसिन ‘मशुर’ बनाएर ४२ औं स्थानमा उक्लिएको हो। यस प्रतियोगितामा दश लाख अमेरिकी डलर बराबर प्रथम पुरस्कारको व्यवस्था गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्