काठमाडौ। लुम्बिनी कलेजको आयोजनामा माघ दोस्रो साताबाट लुम्बिनी अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता नकआउटका आधरमा खेलाइनेछ। प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक शम्भु कार्कीले बताए।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू चुच्चेपाटीस्थित लुम्बिनी कलेजकै फुटसल मैदानमा हुनेछ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रूपैयाँ पुरस्कार जित्नेछ। उप–विजेताले २५ हजार रूपैयाँ हात पार्नेछ।

प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर, गोलकिपर र रक्षकलाई होली एजुकेशन फाउन्डेशनले आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेको आयोजकले जनाएको छ। होली एजुकेशन फाउन्डेशन प्रतियोगिताको मुख्य प्रायोजक हो।

" /> काठमाडौ। लुम्बिनी कलेजको आयोजनामा माघ दोस्रो साताबाट लुम्बिनी अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता नकआउटका आधरमा खेलाइनेछ। प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक शम्भु कार्कीले बताए।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू चुच्चेपाटीस्थित लुम्बिनी कलेजकै फुटसल मैदानमा हुनेछ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रूपैयाँ पुरस्कार जित्नेछ। उप–विजेताले २५ हजार रूपैयाँ हात पार्नेछ।

प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर, गोलकिपर र रक्षकलाई होली एजुकेशन फाउन्डेशनले आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेको आयोजकले जनाएको छ। होली एजुकेशन फाउन्डेशन प्रतियोगिताको मुख्य प्रायोजक हो।

"> लुम्बिनी अन्तरकलेज फुटसल हुँदै: Dekhapadhi
लुम्बिनी अन्तरकलेज फुटसल हुँदै
काठमाडौ। लुम्बिनी कलेजको आयोजनामा माघ दोस्रो साताबाट लुम्बिनी अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता नकआउटका आधरमा खेलाइनेछ। प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक शम्भु कार्कीले बताए।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू चुच्चेपाटीस्थित लुम्बिनी कलेजकै फुटसल मैदानमा हुनेछ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रूपैयाँ पुरस्कार जित्नेछ। उप–विजेताले २५ हजार रूपैयाँ हात पार्नेछ।

प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर, गोलकिपर र रक्षकलाई होली एजुकेशन फाउन्डेशनले आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेको आयोजकले जनाएको छ। होली एजुकेशन फाउन्डेशन प्रतियोगिताको मुख्य प्रायोजक हो।

प्रतिक्रिया दिनुहोस्