भारत सरकार ट्विटरविरुद्ध कारबाहीका लागि स्वतन्त्रः दिल्ली उच्च अदालत एजेन्सी।दिल्ली उच्च अदालतमा ट्विटरले मंगलबार आफूले भारतको आईटी नियमको पालना नगरेको स्वीकार गरेको छ।यसमा उच्च अदालतले ट्विटरलाई अब कुनै सुरक्षा दिन नसक्ने बताउँदै भारत सरकार ट्विटरमाथि कारबाही गर्न स्वतन्त्र रहेको प्रस्ट्याएको छ।नयाँ नियमअनुसार सामाजिक सञ्जाल कम्पनीहरुले उजुरीका लागि भारतमा शिकायत अधिकारी नियुक्त गर्नुपर्नेछ। ट्विटरले शिकायतका लागि अन्तरिम अधिकारी नियुक्त गरेपनि उनले राजीनामा दिएपछि कम्पनीको यो पद खाली भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्