२८ जना यात्रु बोकेको रुसी विमान सम्पर्कबिहीन एजेन्सी। रुसी एएन–२६ विमान सम्पर्कबिहीन भएको छ। विमानमा चालक दलका सदस्यसहित २८ जना रहेको जनाइएको छ। रुसको पूर्व क्षेत्रमा पर्ने कामचटका प्रायद्विपमा विमान हराएको हो। यो विमान पट्रोपाभलोभस्क–कामचत्स्कीबाट पलानाकाको लागि उडेको थियो। अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क बिच्छेद भएको थियो। केहीले जहाज समुन्द्रमा खसेको र केहीले कोइला खानीमा दुर्घटना भएको बताइरहेका छन्। तर जहाज कहाँ खस्यो भन्ने आधिकारिक
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्