भरतपुर। ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ।

हेटौंडाबाट नारायणगढतर्फ छुटेको गरेको ना७ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो।

ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मृतकको पहिचान खुल्न नसकेको र शव भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

" /> भरतपुर। ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ।

हेटौंडाबाट नारायणगढतर्फ छुटेको गरेको ना७ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो।

ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मृतकको पहिचान खुल्न नसकेको र शव भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

"> ट्याङ्करको ठक्करले पैदलयात्रीको मृत्यु    : Dekhapadhi
ट्याङ्करको ठक्करले पैदलयात्रीको मृत्यु
भरतपुर। ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ।

हेटौंडाबाट नारायणगढतर्फ छुटेको गरेको ना७ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो।

ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मृतकको पहिचान खुल्न नसकेको र शव भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्