काठमाडाैं। विश्वकै दुई शक्तिशाली मुलुक अमेरिका र चीनबीच चल्दै आएको व्यापार युद्धमा पुर्णविराम लाग्ने संकेत देखा परेकाे छ। व्यापार युद्धलाई खुकुलो बनाउन गरिएको नयाँ सम्झौताले झन्डै १८ महीने युद्ध रोकिने संकेत मिलेको हो।

संयुक्त राज्य अमेरिका र चीनले आफूहरूबीच चलेको लामो व्यापार युद्धले दुई देशको मात्र नभई विश्व अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पारेको भन्दै व्यापार युद्ध खुकुलो पार्ने सम्झौता गरेका छन्।

आज भएको सम्झौतामा चिनियाँ उपप्रधानमन्त्री लिउ हे र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्। यो सम्झौतामा हस्ताक्षर गर्न चीनियाँ व्यापार प्रमुख वार्ताकार समेत रहेका हे वासिङटन पुगेका थिए।

सम्झौतापछि अमेरिकाका राष्ट्रपतिले अमेरिकी अर्थतन्त्रका लागि ‘परिवर्तनकारी’ भनेका छन् भने चिनियाँ अधिकारीहरुले ‘सबैको जित हुने सम्झौता’ भनेर व्याख्या गरेका छन्।

"विगतमा दुवैले गरिएको गल्ती सच्याउँदै आर्थिक न्याय र सुरक्षित भविष्य तयार गर्दैछौं", राष्ट्रपति ट्रम्पले भनेका छन्, "दुई देशबीच भएको व्यापार युद्ध कम गर्ने सम्झौताले विश्वमा शान्ति ल्याउनेछ।"

यस्तै, चिनियाँ उपप्रधानमन्त्री लिउ हेले उक्त सम्झौता ‘समानता र आपसी सम्मान’को सिद्धान्तमा आधारित रहेको बताए।

अमेरिका र चीन सन् २०१८ को जुलाईदेखि व्यापार युद्धको मैदानमा उत्रिएका थिए। दुवै देशले अर्को देशमा उत्पादित वस्तुहरूमा अतिरिक्त कर लगाउँदै आएका थिए। जसले गर्दा झन्डै ४५० अर्ब डलरभन्दा बढीको व्यापारिक उत्पादनमा अतिरिक्त कर लगाइएको छ।

खासगरी, अमेरिका र चीन सन् २०१८ को जुलाईदेखि व्यापार युद्धको मैदानमा उत्रिएका थिए। दुवै देशले अर्को देशमा उत्पादित वस्तुहरूमा अतिरिक्त कर लगाउँदै आएका थिए। जसले गर्दा झन्डै ४५० अर्ब डलरभन्दा बढीको व्यापारिक उत्पादनमा अतिरिक्त कर लगाइएको छ।

अमेरिकामै भएको व्यापार युद्ध रोक्ने सम्झौतामा अमेरिकी राष्ट्रपति ट्रम्पको अस्वभाविक उपस्थिति देखिएको थियो। चिनियाँ उपप्रधानमन्त्री उपस्थित रहेको उक्त समारोहमा ट्रम्प आफैं सहभागी भए।

यस सम्झौतापछि युद्ध रोकिने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्। किनकी, नयाँ सम्झौताले यसअघि लागू गरिएका अतिरिक्त करमध्ये केही करमात्रै घटाइएको हो। तर, सम्झौताबाट दुवै देशले सापेक्षित रूपमा थोरै सहुलियत दिएका छन्।

तर, सम्झौताबाट दुवै देशले यसअघि लगाइएको अतिरिक्त करमा धेरै छुट दिएका छैनन्। चीनबाट अमेरिकाले आयात गर्ने दुई/तीहाइ उत्पादनमा यसअघि लगाइएको कर अझै कम गरिएको छैन।

यसका साथै, कारोबारमा ‘साइबर थेफ्ट’ जस्ता चिनियाँ तरिकासँगको अमेरिकी चिन्ता अझै बाँकी छ भने वैदेशिक व्यापारमा नयाँ नियम लेख्ने ट्रम्पको महत्त्वकांक्षा अहिले पनि पूरा भएको छैन।

यसअघि दुई देशले पटक-पटक व्यापार युद्ध कम गर्ने प्रयास गरे पनि असफल भएको थियो।

के छ सम्झौतामा ?

ह्‍वाइट हाउसमा भएको सम्झौतामा चीनले सन् २०१७ मा अमेरिकाबाट किनेको भन्दा २०० अर्ब डलर बढी सामान आगामी दुई वर्षमा किन्ने भनिएको छ।

जसमा, अमेरिकामा उत्पादित ३२ अर्ब डलरको कृषि उत्पादन, ७८ अर्ब डलरको म्यानुफ्याक्चरिङ, ५२ अर्ब डलरको उर्जा र ३८ अर्ब डलरको सेवा क्षेत्रका वस्तु किन्ने उल्लेख गरिएको छ।

यस्तै, चीनले नक्कल गरेर तयार पारिने वस्तुको उत्पादनविरुद्ध थप कडा कदम चाल्ने समेत छ।

यसका साथै, अमेरिका चिनियाँ सामान विरुद्ध लगाएकोमध्ये केही वस्तुको अतिरिक्त कर घटाउने र गत डिसेम्बरबाट लगाइने भनिएको थप सामानको कर नलगाउने भएको छ।

" /> काठमाडाैं। विश्वकै दुई शक्तिशाली मुलुक अमेरिका र चीनबीच चल्दै आएको व्यापार युद्धमा पुर्णविराम लाग्ने संकेत देखा परेकाे छ। व्यापार युद्धलाई खुकुलो बनाउन गरिएको नयाँ सम्झौताले झन्डै १८ महीने युद्ध रोकिने संकेत मिलेको हो।

"> रोकिएला अमेरिका–चीन व्यापार युद्ध ?: Dekhapadhi
रोकिएला अमेरिका–चीन व्यापार युद्ध ?

प्रतिक्रिया दिनुहोस्