काठमाडौं। होच्च्याएर बोलेको भन्दै  प्रहरीलाई आफ्नो फेसबुक पेजमार्फत लाइभ गर्दै तथानाम भनेकी गायिका आस्था राउतले २४ घण्टा नबित्दै माफी मागेकी छन्। झापाको भद्रपुर जाने क्रममा हिजो दिउँसो त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला प्रहरीले 'तँ' भनेको र 'जाँचका क्रममा अनावश्यक दुख दिएको' भन्दै गायिका आस्थाले प्रहरीलाई 'डण्ठे',  'बन्दुके' जस्ता सब्द प्रयोग गरी तथानाम भनेकी थिइन्।

प्रहरीविरुद्धको आक्रोशपूर्ण भिडियो भाइरल भइरहँदा गायिका आस्थाले आफूले प्रयोग गरेका केही शब्द उपयुक्त नभएको स्वीकारेकी त छन् तर  प्रहरीलाई नैतिक पाठ पढाउन भने विर्सिएकी छैनन्।

राउतले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्- 'रिसको आवेगमा वेद पढिँदैन। मलाई पनि त्यस्तै भयो। इनएप्रोप्रिएट (अनुपयुक्त) वर्डहरूको (सब्दहरुको)लागि क्षमा चाहन्छु । प्रशासनको कामहरूप्रति मलाई सधैं नै रेस्पेक्ट (सम्मान) छ तर, सर्वसाधारणहरूसँग बोल्दा तुच्छ व्यवहार नगरियोस्। तँ तँ मँ मँ गर्न बन्द गरियोस्। नैतिकताको शिक्षाको कमी नरहोस्। गिभ रेस्पेक्ट टेक रेस्पेक्ट (सम्मान गर, सम्मान पाउ)।'

के भएको थियो ?

'१ माघको दिउँसो १२ बजेको फ्लाइटमा भद्रपुर आउँदै थिएँ । उडान ‘डिले’ भयो । बोर्डिङ पास लिने काउन्टर नजिकै कफी सपमा बसिरहेकी थिएँ । एक्कासी ‘मिस आस्था राउत’ भनेर बोलायो, कफी लिएर भित्र र्छिन थालें ।दुई दिन अगाडिसम्म म त्यहीँबाट पोखरा जाँदा मलाई ज्याकेट खोल्न लगाइएको थिएन। तर हिजो भने सबैलाई स्वेटर पनि खोल्न लगाइएको थियो। जबकी त्यहाँ त्यसरी सबै खोल्नै लगाएर चेकिङ गरेको याद छैन। बाहिरबाटै महिला प्रहरीले छामेर पास गर्थे । फ्लाइट छुट्न लागेको जानकारी गराउँदै मैले छिटो चेक गरिदिन अनुरोध गरें । ती महिला प्रहरीले झर्केर ‘ज्याकेट खोल्नुस्’ भनिन् । मैले दुवै हातमाथि उठाएर फेरि आग्रह गरें। त्यसपछि उनले मलाई ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनिन् । मेरो कफी हातबाट लिएर कतै राखिदिइन् । चेक गरिसकेपछि ‘कफी लिएर जा’ भनिन् । त्यसपछि मैले कफी नलिई हिँड्न खोजें। तर उनले फेरि ठूलो स्वरमा ‘कफी लिएर जा, नत्र तेरो ब्यागमा खनाइदिन्छु’ भनिन्। ‘जे सुकै गर’ भनेर अगाडि बढें।'

घटनापछि आस्थाले भद्रपुर पुगेर गाडीबाट फेसबुकमा लाइभ गर्दै प्रहरीलाई तथानाम भनेकी थिइन्। जुन भिडिओ अहिले आस्थाले आफ्नो फेसबुक पेजबाट भने हटाइसकेकी छन्।

" /> काठमाडौं। होच्च्याएर बोलेको भन्दै  प्रहरीलाई आफ्नो फेसबुक पेजमार्फत लाइभ गर्दै तथानाम भनेकी गायिका आस्था राउतले २४ घण्टा नबित्दै माफी मागेकी छन्। झापाको भद्रपुर जाने क्रममा हिजो दिउँसो त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला प्रहरीले 'तँ' भनेको र 'जाँचका क्रममा अनावश्यक दुख दिएको' भन्दै गायिका आस्थाले प्रहरीलाई 'डण्ठे',  'बन्दुके' जस्ता सब्द प्रयोग गरी तथानाम भनेकी थिइन्।

प्रहरीविरुद्धको आक्रोशपूर्ण भिडियो भाइरल भइरहँदा गायिका आस्थाले आफूले प्रयोग गरेका केही शब्द उपयुक्त नभएको स्वीकारेकी त छन् तर  प्रहरीलाई नैतिक पाठ पढाउन भने विर्सिएकी छैनन्।

राउतले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्- 'रिसको आवेगमा वेद पढिँदैन। मलाई पनि त्यस्तै भयो। इनएप्रोप्रिएट (अनुपयुक्त) वर्डहरूको (सब्दहरुको)लागि क्षमा चाहन्छु । प्रशासनको कामहरूप्रति मलाई सधैं नै रेस्पेक्ट (सम्मान) छ तर, सर्वसाधारणहरूसँग बोल्दा तुच्छ व्यवहार नगरियोस्। तँ तँ मँ मँ गर्न बन्द गरियोस्। नैतिकताको शिक्षाको कमी नरहोस्। गिभ रेस्पेक्ट टेक रेस्पेक्ट (सम्मान गर, सम्मान पाउ)।'

के भएको थियो ?

'१ माघको दिउँसो १२ बजेको फ्लाइटमा भद्रपुर आउँदै थिएँ । उडान ‘डिले’ भयो । बोर्डिङ पास लिने काउन्टर नजिकै कफी सपमा बसिरहेकी थिएँ । एक्कासी ‘मिस आस्था राउत’ भनेर बोलायो, कफी लिएर भित्र र्छिन थालें ।दुई दिन अगाडिसम्म म त्यहीँबाट पोखरा जाँदा मलाई ज्याकेट खोल्न लगाइएको थिएन। तर हिजो भने सबैलाई स्वेटर पनि खोल्न लगाइएको थियो। जबकी त्यहाँ त्यसरी सबै खोल्नै लगाएर चेकिङ गरेको याद छैन। बाहिरबाटै महिला प्रहरीले छामेर पास गर्थे । फ्लाइट छुट्न लागेको जानकारी गराउँदै मैले छिटो चेक गरिदिन अनुरोध गरें । ती महिला प्रहरीले झर्केर ‘ज्याकेट खोल्नुस्’ भनिन् । मैले दुवै हातमाथि उठाएर फेरि आग्रह गरें। त्यसपछि उनले मलाई ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनिन् । मेरो कफी हातबाट लिएर कतै राखिदिइन् । चेक गरिसकेपछि ‘कफी लिएर जा’ भनिन् । त्यसपछि मैले कफी नलिई हिँड्न खोजें। तर उनले फेरि ठूलो स्वरमा ‘कफी लिएर जा, नत्र तेरो ब्यागमा खनाइदिन्छु’ भनिन्। ‘जे सुकै गर’ भनेर अगाडि बढें।'

घटनापछि आस्थाले भद्रपुर पुगेर गाडीबाट फेसबुकमा लाइभ गर्दै प्रहरीलाई तथानाम भनेकी थिइन्। जुन भिडिओ अहिले आस्थाले आफ्नो फेसबुक पेजबाट भने हटाइसकेकी छन्।

"> प्रहरीलाई नैतिकताको पाठ पढाउँदै गायिका आस्था राउतले मागिन् माफी: Dekhapadhi
प्रहरीलाई नैतिकताको पाठ पढाउँदै गायिका आस्था राउतले मागिन् माफी
काठमाडौं। होच्च्याएर बोलेको भन्दै  प्रहरीलाई आफ्नो फेसबुक पेजमार्फत लाइभ गर्दै तथानाम भनेकी गायिका आस्था राउतले २४ घण्टा नबित्दै माफी मागेकी छन्। झापाको भद्रपुर जाने क्रममा हिजो दिउँसो त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला प्रहरीले 'तँ' भनेको र 'जाँचका क्रममा अनावश्यक दुख दिएको' भन्दै गायिका आस्थाले प्रहरीलाई 'डण्ठे',  'बन्दुके' जस्ता सब्द प्रयोग गरी तथानाम भनेकी थिइन्।

प्रहरीविरुद्धको आक्रोशपूर्ण भिडियो भाइरल भइरहँदा गायिका आस्थाले आफूले प्रयोग गरेका केही शब्द उपयुक्त नभएको स्वीकारेकी त छन् तर  प्रहरीलाई नैतिक पाठ पढाउन भने विर्सिएकी छैनन्।

राउतले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्- 'रिसको आवेगमा वेद पढिँदैन। मलाई पनि त्यस्तै भयो। इनएप्रोप्रिएट (अनुपयुक्त) वर्डहरूको (सब्दहरुको)लागि क्षमा चाहन्छु । प्रशासनको कामहरूप्रति मलाई सधैं नै रेस्पेक्ट (सम्मान) छ तर, सर्वसाधारणहरूसँग बोल्दा तुच्छ व्यवहार नगरियोस्। तँ तँ मँ मँ गर्न बन्द गरियोस्। नैतिकताको शिक्षाको कमी नरहोस्। गिभ रेस्पेक्ट टेक रेस्पेक्ट (सम्मान गर, सम्मान पाउ)।'

के भएको थियो ?

'१ माघको दिउँसो १२ बजेको फ्लाइटमा भद्रपुर आउँदै थिएँ । उडान ‘डिले’ भयो । बोर्डिङ पास लिने काउन्टर नजिकै कफी सपमा बसिरहेकी थिएँ । एक्कासी ‘मिस आस्था राउत’ भनेर बोलायो, कफी लिएर भित्र र्छिन थालें ।दुई दिन अगाडिसम्म म त्यहीँबाट पोखरा जाँदा मलाई ज्याकेट खोल्न लगाइएको थिएन। तर हिजो भने सबैलाई स्वेटर पनि खोल्न लगाइएको थियो। जबकी त्यहाँ त्यसरी सबै खोल्नै लगाएर चेकिङ गरेको याद छैन। बाहिरबाटै महिला प्रहरीले छामेर पास गर्थे । फ्लाइट छुट्न लागेको जानकारी गराउँदै मैले छिटो चेक गरिदिन अनुरोध गरें । ती महिला प्रहरीले झर्केर ‘ज्याकेट खोल्नुस्’ भनिन् । मैले दुवै हातमाथि उठाएर फेरि आग्रह गरें। त्यसपछि उनले मलाई ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनिन् । मेरो कफी हातबाट लिएर कतै राखिदिइन् । चेक गरिसकेपछि ‘कफी लिएर जा’ भनिन् । त्यसपछि मैले कफी नलिई हिँड्न खोजें। तर उनले फेरि ठूलो स्वरमा ‘कफी लिएर जा, नत्र तेरो ब्यागमा खनाइदिन्छु’ भनिन्। ‘जे सुकै गर’ भनेर अगाडि बढें।'

घटनापछि आस्थाले भद्रपुर पुगेर गाडीबाट फेसबुकमा लाइभ गर्दै प्रहरीलाई तथानाम भनेकी थिइन्। जुन भिडिओ अहिले आस्थाले आफ्नो फेसबुक पेजबाट भने हटाइसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्