काठमाडौं। संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका पूर्व प्रमुख तथा बेलायतका लागि पूर्व नेपाली राजदूत मुरारीराज शर्माको निधन भएको छ। बेलायतमा बस्दै आएका शर्माको हृदयघातका कारण मंगलबार निधन भएको हो।

सन् २००८ देखि २०१० सम्म बेलायतका लागि नेपाली राजदूत भएर काम गरेका शर्मा गिरिजाप्रसाद कोइराला अन्तिम पटक प्रधानमन्त्री हुँदा उनी बेलायतका लागि नेपाली राजदूत भएका थिए। त्यसपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएका उपेन्द्र यादवले उनलाई राजदूतबाट फिर्ता बोलाएका थिए।

जिम्मेवारीबाट हटेपछि उनी नेपाल नफर्कि बेलायतमै बस्दै आएका थिए।

बेलायतको राजदूत हुनुअघि शर्माले संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोग न्यूयोर्कका प्रमुख भएर पनि काम गरेका उनी त्यसअघि परराष्ट्र मन्त्रालयका सचिव भएका थिए। अर्थ मन्त्रालयबाट शाखा अधिकृतकका सरकारी सेवा शुरू गरेका शर्मा पछि परराष्ट्र सेवामा स्थानान्तरित भएका थिए। उनी परराष्ट्र सचिव पदमै छँदा संयुक्त राष्ट्र संघका लागि राजदूत भएका थिए।

स्व. शर्माका श्रीमती र दुई छोरा छन्। दुबै छोरा अमेरिकामा बस्न थालेपछि शर्मा पत्नीसहित नेपाल र्फकने तयारीमा थिए।

कुटनीतिज्ञ शर्माको निधनमा पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले ट्वीटरमार्फत समवेदना व्यक्त गरेका छन्। उनले भनेका छन, “एकजना कुशल कुटनीतिज्ञको निधनमा स्तब्ध भएको छु।”

" /> काठमाडौं। संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका पूर्व प्रमुख तथा बेलायतका लागि पूर्व नेपाली राजदूत मुरारीराज शर्माको निधन भएको छ। बेलायतमा बस्दै आएका शर्माको हृदयघातका कारण मंगलबार निधन भएको हो।

सन् २००८ देखि २०१० सम्म बेलायतका लागि नेपाली राजदूत भएर काम गरेका शर्मा गिरिजाप्रसाद कोइराला अन्तिम पटक प्रधानमन्त्री हुँदा उनी बेलायतका लागि नेपाली राजदूत भएका थिए। त्यसपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएका उपेन्द्र यादवले उनलाई राजदूतबाट फिर्ता बोलाएका थिए।

जिम्मेवारीबाट हटेपछि उनी नेपाल नफर्कि बेलायतमै बस्दै आएका थिए।

बेलायतको राजदूत हुनुअघि शर्माले संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोग न्यूयोर्कका प्रमुख भएर पनि काम गरेका उनी त्यसअघि परराष्ट्र मन्त्रालयका सचिव भएका थिए। अर्थ मन्त्रालयबाट शाखा अधिकृतकका सरकारी सेवा शुरू गरेका शर्मा पछि परराष्ट्र सेवामा स्थानान्तरित भएका थिए। उनी परराष्ट्र सचिव पदमै छँदा संयुक्त राष्ट्र संघका लागि राजदूत भएका थिए।

स्व. शर्माका श्रीमती र दुई छोरा छन्। दुबै छोरा अमेरिकामा बस्न थालेपछि शर्मा पत्नीसहित नेपाल र्फकने तयारीमा थिए।

कुटनीतिज्ञ शर्माको निधनमा पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले ट्वीटरमार्फत समवेदना व्यक्त गरेका छन्। उनले भनेका छन, “एकजना कुशल कुटनीतिज्ञको निधनमा स्तब्ध भएको छु।”

"> बेलायतका लागि पूर्व नेपाली राजदूत शर्माको निधन: Dekhapadhi
बेलायतका लागि पूर्व नेपाली राजदूत शर्माको निधन
काठमाडौं। संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका पूर्व प्रमुख तथा बेलायतका लागि पूर्व नेपाली राजदूत मुरारीराज शर्माको निधन भएको छ। बेलायतमा बस्दै आएका शर्माको हृदयघातका कारण मंगलबार निधन भएको हो।

सन् २००८ देखि २०१० सम्म बेलायतका लागि नेपाली राजदूत भएर काम गरेका शर्मा गिरिजाप्रसाद कोइराला अन्तिम पटक प्रधानमन्त्री हुँदा उनी बेलायतका लागि नेपाली राजदूत भएका थिए। त्यसपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएका उपेन्द्र यादवले उनलाई राजदूतबाट फिर्ता बोलाएका थिए।

जिम्मेवारीबाट हटेपछि उनी नेपाल नफर्कि बेलायतमै बस्दै आएका थिए।

बेलायतको राजदूत हुनुअघि शर्माले संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोग न्यूयोर्कका प्रमुख भएर पनि काम गरेका उनी त्यसअघि परराष्ट्र मन्त्रालयका सचिव भएका थिए। अर्थ मन्त्रालयबाट शाखा अधिकृतकका सरकारी सेवा शुरू गरेका शर्मा पछि परराष्ट्र सेवामा स्थानान्तरित भएका थिए। उनी परराष्ट्र सचिव पदमै छँदा संयुक्त राष्ट्र संघका लागि राजदूत भएका थिए।

स्व. शर्माका श्रीमती र दुई छोरा छन्। दुबै छोरा अमेरिकामा बस्न थालेपछि शर्मा पत्नीसहित नेपाल र्फकने तयारीमा थिए।

कुटनीतिज्ञ शर्माको निधनमा पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले ट्वीटरमार्फत समवेदना व्यक्त गरेका छन्। उनले भनेका छन, “एकजना कुशल कुटनीतिज्ञको निधनमा स्तब्ध भएको छु।”

प्रतिक्रिया दिनुहोस्