फिलिपिनी सैनिक विमान दुर्घटना, ४० जना यात्रुको उद्दार काठमाडौं। फिलिपिन्सको सैनिक विमान दुर्घटना भएको छ। विमानमा ८५ जना यात्रु रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। फिलिपिन्सको दक्षिणी भागमा जहाज दुर्घटना भएको बताइएको छ। सो दुर्घटनामा परेकामध्ये ४० जनाका उद्दार गरिएको र बाँकीको खोज तथा उद्दार कार्य जारी रहेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्