देशभर मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना काठमाडौं।देशभर मनसुनी वायुको प्रभावका कारण मौसम सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश–१, प्रदेश–२, बाग्मती र गण्डकीमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।दिउँसो यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्