बम विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गराएको पुष्टि भएको छ।
ढकालको घरमा बम विस्फोटपछि चन्द समूहले विस्फोटको जिम्मा लिंदै विस्फोट गर्नुका पाँच कारण उल्लखे गरेको पर्चा सार्वजनिक गरेको छ।
उसले बालुवाटारको सरकारी जग्गा (करीब ११५ रोपनी) व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा ‘सेवोटेज’ गरेको जनाएको छ।
बालुवाटारको राष्ट्रिय जमीनको अनियमितताबारे पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गठित छानविन समितिको प्रतिवेदनल ‘भू–माफिया’ किटान गरेको, युद्धकालमा सुकम्वासी/भूमिहीनहरूको जग्गा आफ्नो नाममा हडप्ने प्रपञ्च गरेको, राजनीतिक शक्तिको आडमा राज्यको दोहन गरेको र वर्तमान सरकारले उनलाई कुनै कारबाही नगरेकाले विस्फोट गराइएको चन्द समूहले बताएको छ।
आज साँझ ढकालको घरमा विस्फोट भएको थियो। विस्फोटबाट मानवीय क्षति नभएपनि घरको झ्याल र गेटमा क्षति पुगेको छ।
प्रहरीले भने घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

शोभाकान्त ढकालको घरमा चन्द समूहले विस्फोट गराएको पुष्टि (पर्चासहित)

काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका–१, नर्सरी चोकस्थित शोभाकान्त ढकालको घरमा भएको बम विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गराएको पुष्टि भएको छ।