काठमाडौं। नेपाली सेनाका रथी गौरव तण्डुलले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापापछि सम्पत्ति विवरण सार्वजनिक गर्ने तण्डुल सेनाको दोस्रो अधिकारी हुन्।

यसअघि प्रधानसेनापति थापाले गएको २३ भदौमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए।

सेनाको दोस्रो वरीयतामा रहेका रथी तण्डुलले सार्वजनिक गरेको सम्पत्ति विवरण अुनसार विभिन्न वाणिज्य बैंकमा उनको नाममा ७७ लाख ३५ हजार रूपैयाँ छ।

सैनिक कल्याणकारी कोषबाट तीन लाख ५० हजार रूपैयाँ ऋण लिएको र हालसम्म एक लाख ६८ हजार रूपैयाँ तिरिसकेको तण्डुलले विवरणमा उल्लेख गरेका छन्।

यसैगरी, श्रीमती मुनादेवी उप्रेती ताण्डुलको नाममा २० आना १ पैसा जग्गामा काठमाडौंको धापासीमा साढे २ तले घर, झापाको डांगीबारीमा ५ विघा जग्गा छ। तण्डुलले आफ्नो नाममा चितवनको भरतपुरमा १० धुर जग्गा र १ तले घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

यसैगरी, तण्डुलको नाममा काठमाडौं महानगरपालिका वडा नं ३९ मा ६३.५८ वर्ग मिटर र पोखरमा ९ आना ३ पैसा जग्गा छ।

३५ तोला सुन, ९ केजी चाँदी र केही मात्रामा हिरा–मोति, रुवि र निलम रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ। उनी यो सम्पत्ति दाइजो तथा उपहारबाट पाएको र केही खरीद समेत गरेको उल्लेख गरेका छन्।

सम्पत्ति विवरणमा उल्लेख गरिएअनुसार सवारी साधनका नाममा उनीसँग होण्डा साइन मोटरसाइकल छ।

हेर्नुहोस् तण्डुलको सम्पत्ति विवरण:

" /> काठमाडौं। नेपाली सेनाका रथी गौरव तण्डुलले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

"> नेपाली सेनाका रथी तण्डुलको बैंक खातामा ७७ लाख: Dekhapadhi
नेपाली सेनाका रथी तण्डुलको बैंक खातामा ७७ लाख

प्रतिक्रिया दिनुहोस्