चितवन। तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन्।

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि पुगेको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारी घुम्तीमा दुर्घटनामा परेको हो।

घाइतेहरूको अहिले पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

गाडीमा ३४ प्रहरी सवार रहेको उनले बताए। दुर्घटनामा परेका अन्य केही प्रहरी गम्भीर घाइते भएका छन्।  रासस

" /> चितवन। तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन्।

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि पुगेको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारी घुम्तीमा दुर्घटनामा परेको हो।

घाइतेहरूको अहिले पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

गाडीमा ३४ प्रहरी सवार रहेको उनले बताए। दुर्घटनामा परेका अन्य केही प्रहरी गम्भीर घाइते भएका छन्।  रासस

"> देवघाटमा प्रहरीको गाडी दुर्घटनाः एक जनाको मृत्यु, २९ घाइते: Dekhapadhi
देवघाटमा प्रहरीको गाडी दुर्घटनाः एक जनाको मृत्यु, २९ घाइते
चितवन। तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन्।

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि पुगेको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारी घुम्तीमा दुर्घटनामा परेको हो।

घाइतेहरूको अहिले पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

गाडीमा ३४ प्रहरी सवार रहेको उनले बताए। दुर्घटनामा परेका अन्य केही प्रहरी गम्भीर घाइते भएका छन्।  रासस

प्रतिक्रिया दिनुहोस्