नेपालगञ्जबाट करीब ९० किलोमिटर पश्चिम पुग्दा उनीहरूले बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाका चार वटा चेकपोस्ट पार गरेका थिए।

कैलाली प्रहरीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले उनीहरूले चिसापानी पुल हेर्न आएको बताएको देखापढीलाई बताए। प्रहरीले चेकजाँच गर्दा उनीहरूसँग हतियार भने फेला नपरेको डीएसपी बस्नेतले जानकारी  दिए।

अहिले उनीहरू प्रहरी नियन्त्रणमै छन्।

"> विना सूचना नेपाल छिरेका ९ जना भारतीय सुरक्षाकर्मीलाई नियन्त्रणमा लिइयो: Dekhapadhi
विना सूचना नेपाल छिरेका ९ जना भारतीय सुरक्षाकर्मीलाई नियन्त्रणमा लिइयो
कैलाली। प्रहरीले विना सूचना नेपाली भूभागमा घुम्दै गरेका नाै जना भारतीय सुरक्षाकर्मीलाई कैलालीमा नियन्त्रणमा लिएको छ।

नेपालगञ्जसँगैको रुपैडिहा नाकाबाट नेपाल प्रवेश गरेर कैलालीको चिसापानी-अछाम सडकखण्डमा पर्ने लम्कीचुहा नगरपालिका वडा नम्बर ७ पितमारीमा पुगेका उनीहरूलाई नेपाल प्रहरीले यूपी३२डीजेड४३५४ नम्बरको गाडीसहित नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

नेपालगञ्जबाट करीब ९० किलोमिटर पश्चिम पुग्दा उनीहरूले बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाका चार वटा चेकपोस्ट पार गरेका थिए।

कैलाली प्रहरीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले उनीहरूले चिसापानी पुल हेर्न आएको बताएको देखापढीलाई बताए। प्रहरीले चेकजाँच गर्दा उनीहरूसँग हतियार भने फेला नपरेको डीएसपी बस्नेतले जानकारी  दिए।

अहिले उनीहरू प्रहरी नियन्त्रणमै छन्।

प्रतिक्रिया दिनुहोस्