काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कहरसिंह नेपालीविरुद्ध दुई लाख १६ हजार ५०० बिगो कामय गरी आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

नेपालीले उपभोक्ता समितिको नाममा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, सुर्खेतमा रहेको चल्ती खातामा रहेको रकमबाट आफू अध्यक्ष हुँदा विभिन्न व्यक्तिहरूले रकम बुझेको नक्कली बिल–भरपाई बनाई आफैंले रकम लिएको/हिनामिना गरेको पुष्टि भएपछि मुद्दा चलाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
 
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कहरसिंह नेपालीविरुद्ध दुई लाख १६ हजार ५०० बिगो कामय गरी आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

नेपालीले उपभोक्ता समितिको नाममा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, सुर्खेतमा रहेको चल्ती खातामा रहेको रकमबाट आफू अध्यक्ष हुँदा विभिन्न व्यक्तिहरूले रकम बुझेको नक्कली बिल–भरपाई बनाई आफैंले रकम लिएको/हिनामिना गरेको पुष्टि भएपछि मुद्दा चलाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
 
"> वन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा: Dekhapadhi
वन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा <p style="text-align:justify">काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।</p> <p style="text-align:justify">सुर्खेतको भेरीगंगा नगरपालिका&ndash;१३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कहरसिंह नेपालीविरुद्ध दुई लाख १६ हजार ५०० बिगो कामय गरी आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।&nbsp;</p> <p style="text-align:justify">नेपालीले उपभोक्ता समितिको नाममा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, सुर्खेतमा रहेको चल्ती खातामा रहेको रकमबाट आफू अध्यक्ष हुँदा विभिन्न व्यक्तिहरूले रकम बुझेको नक्कली बिल&ndash;भरपाई बनाई आफैंले रकम लिएको/हिनामिना गरेको पुष्टि भएपछि मुद्दा चलाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्