फकल्याण्डको टापुमा खटिएका गोर्खा सैनिक माथि जातीय दुव्र्यवहार काठमाडौं।फकल्याण्डको टापुमा खटिएका गोर्खा सैनिकमाथि जातीय दुव्र्यवहार गरेको आरोपमा एक जना बेलयाती सेना विरुद्ध मुद्दा चलेको छ।मुद्धा बेलायती सैनिक अदालतम चलेको हो। गोर्खा सैनिक प्रकाश राईमाथि बेलायती सैनिक केभिन गिब्सनले जातीय दुव्र्यवहार गरेको आरोप लगाइएको छ।बेलायती अखबार डेली मेलका अनुसार अहिले बैलायती सैनक अदालतमा उक्त मुद्दामा सुनवाई चलिरहेको छ। राईले गिब्सनमाथि पर्याप्त खाना नदिएको पनि आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्