काठमाडौं। २४ माघबाट प्रदर्शनमा आउने चलचित्र ‘सेल्फी किङ्ग’ले प्रचारको नयाँ शैली अघि सारेको छ।

फिल्मको प्रमोशनमा रहेको निर्माणपक्षले नयाँ शैली अन्र्तगत ‘हाम्रो सेल्फी किङ्ग’ योजना अघि सारेको हो।

योजनामा सहभागी हुन चाहनेले आफ्नो सेल्फी पोष्ट गर्ने सक्नेछन्। सेल्फी खिच्न चाहनेले तस्वीर खिच्दा विभिन्न मेकअप समेत प्रयोग गर्न सक्नेछन्। कमेडी हाउभाउका सेल्फीहरू प्राथमिकता दिइने निर्माण पक्षले जनाएको छ।  सहभागीहरूले ‘हाम्रो कम्यूनिटी’मार्फत् सेल्फी पोष्ट गर्न सक्नेछन्।

५-२० माघसम्म यो प्रतियोगितामा सहभागिता जनाउन सकिनेछ। यो प्रतियोगिताको विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा तीन महीनाको अभिनयको तालिमको छात्रवृत्ति प्रदान गरिने निर्माता दिनेश राउतले जानकारी दिए।

विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता सुवास थापा र दिनेश राउत छन्। कमेडी जनरामा बनेको चलचित्रमा नायक विपिन कार्की, नायिका लक्ष्मी बर्देवाको साथमा भुवन चन्द, अभय बराल लगायतका कलाकारको भूमिका छ।

गत वर्षको व्यावसायिक र समीक्षात्मक रूपमा सफल चलचित्र ‘प्रसाद’का निर्देशक दिनेश राउतले निर्माता सुवास थापासँग मिलेर चलचित्रको निर्माण गरेका हुन्।

" /> काठमाडौं। २४ माघबाट प्रदर्शनमा आउने चलचित्र ‘सेल्फी किङ्ग’ले प्रचारको नयाँ शैली अघि सारेको छ।

फिल्मको प्रमोशनमा रहेको निर्माणपक्षले नयाँ शैली अन्र्तगत ‘हाम्रो सेल्फी किङ्ग’ योजना अघि सारेको हो।

योजनामा सहभागी हुन चाहनेले आफ्नो सेल्फी पोष्ट गर्ने सक्नेछन्। सेल्फी खिच्न चाहनेले तस्वीर खिच्दा विभिन्न मेकअप समेत प्रयोग गर्न सक्नेछन्। कमेडी हाउभाउका सेल्फीहरू प्राथमिकता दिइने निर्माण पक्षले जनाएको छ।  सहभागीहरूले ‘हाम्रो कम्यूनिटी’मार्फत् सेल्फी पोष्ट गर्न सक्नेछन्।

५-२० माघसम्म यो प्रतियोगितामा सहभागिता जनाउन सकिनेछ। यो प्रतियोगिताको विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा तीन महीनाको अभिनयको तालिमको छात्रवृत्ति प्रदान गरिने निर्माता दिनेश राउतले जानकारी दिए।

विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता सुवास थापा र दिनेश राउत छन्। कमेडी जनरामा बनेको चलचित्रमा नायक विपिन कार्की, नायिका लक्ष्मी बर्देवाको साथमा भुवन चन्द, अभय बराल लगायतका कलाकारको भूमिका छ।

गत वर्षको व्यावसायिक र समीक्षात्मक रूपमा सफल चलचित्र ‘प्रसाद’का निर्देशक दिनेश राउतले निर्माता सुवास थापासँग मिलेर चलचित्रको निर्माण गरेका हुन्।

"> ‘सेल्फी किङ्ग’ले अपनायो प्रचारको नयाँ शैली  : Dekhapadhi
‘सेल्फी किङ्ग’ले अपनायो प्रचारको नयाँ शैली

प्रतिक्रिया दिनुहोस्