कोहलपुर–२, सिद्धनगरबाट दिउँसो साढे २ बजे तीन ग्राम ६३० मिलिग्राम लागुऔषधसहित सिद्धनगरका २१ वर्षीय प्रकाश भण्डारी र २१ वर्षीय खगेन्द्र बडुवाल रहेको कोहलपुर प्रहरीले जनाएको छ।

लागुऔषध हेरोइनको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान भइरहेको प्रहरीको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए।

उनका अनुसार उनीहरुलाई लागुऔषधको सानासाना पोका बनाइरहेको अवस्थामा पक्राउ गरिएको हो। “भारतीय सीमाबाट लिएर आउने गरेको देखियो,” उनले भने, “एकदुई ग्रामका पोका बनाएर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।”

पक्राउ परेकाहरू लागुऔषध कारोबारी रहेको उनको भनाइ छ।

" /> कोहलपुर–२, सिद्धनगरबाट दिउँसो साढे २ बजे तीन ग्राम ६३० मिलिग्राम लागुऔषधसहित सिद्धनगरका २१ वर्षीय प्रकाश भण्डारी र २१ वर्षीय खगेन्द्र बडुवाल रहेको कोहलपुर प्रहरीले जनाएको छ।

लागुऔषध हेरोइनको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान भइरहेको प्रहरीको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए।

उनका अनुसार उनीहरुलाई लागुऔषधको सानासाना पोका बनाइरहेको अवस्थामा पक्राउ गरिएको हो। “भारतीय सीमाबाट लिएर आउने गरेको देखियो,” उनले भने, “एकदुई ग्रामका पोका बनाएर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।”

पक्राउ परेकाहरू लागुऔषध कारोबारी रहेको उनको भनाइ छ।

"> लागुऔषध हेरोइनसहित दुई पक्राउ: Dekhapadhi
लागुऔषध हेरोइनसहित दुई पक्राउ <p style="text-align:justify">कोहलपुर&ndash;२, सिद्धनगरबाट दिउँसो साढे २ बजे तीन ग्राम ६३० मिलिग्राम लागुऔषधसहित सिद्धनगरका २१ वर्षीय प्रकाश भण्डारी र २१ वर्षीय खगेन्द्र बडुवाल रहेको कोहलपुर प्रहरीले जनाएको छ।</p> <p style="text-align:justify">लागुऔषध हेरोइनको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान भइरहेको प्रहरीको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए।</p> <p style="text-align:justify">उनका अनुसार उनीहरुलाई लागुऔषधको सानासाना पोका बनाइरहेको अवस्थामा पक्राउ गरिएको हो। &ldquo;भारतीय सीमाबाट लिएर आउने गरेको देखियो,&rdquo; उनले भने, &ldquo;एकदुई ग्रामका पोका बनाएर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।&rdquo;</p> <p style="text-align:justify">पक्राउ परेकाहरू लागुऔषध कारोबारी रहेको उनको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्