भोलीदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु काठमाडौं। भोली अर्थात् बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको सेड्युल सार्वजनिक गरेको हो। मन्त्रिपरिषदको बैठकले हवाई उडान खोल्ने निर्णय गरेसँगै हवाई उडानको तालिका सार्वजनिक गर्ने जिम्मेवारी प्राधिकरणले पाएको थियो। सोहीअनुसार प्राधिकरणले ९ वटा देशमा हुने हवाई उडानको तालिका सार्वजनिक गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्