उत्तर कोरियामा कोरोनासँग सम्बन्धित लापरबाहीका कारण ‘ठूलो संकट’ बीबीसी। उत्तर कोरियाका सरकारी मिडियाका अनुसार सर्वोच्च नेता किम जोङ्ग उनले शीर्ष अधिकारीहरुलाई कारबाही गरेका छन्। उनीहरुको कारण देशमा कोभिड–१९ सँग सम्बन्धित ठूलो सृजना भएपछि कारवाही गरिएको जनाइएको छ। यो के थियो स्पष्ट रुपमा बताइएको छैन। तर यसले कोरोना महामारी उत्तर केरियामा गम्भीर रुपमा फैलिएको संकेत गरेको छ। उत्तर कोरियाले कोरोनाको कुनै केश आफ्नो देशमा नभएको बताउँदै आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्