राजविराज। सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्।

कोलाडी गाउँपालिका-७ स्थित देवनारायण साहको घरबाट सल्केको आगोबाट निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

छिमेकी सूर्यनारायण साह र तेजनारायण साहका पनि एक/एक घर जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सीलगायत १० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ।

स्थानीवासी, प्रहरी र नगरपालिकाको दमकलले आगो नियन्त्रण गरिएको थियो। रासस

" /> राजविराज। सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्।

कोलाडी गाउँपालिका-७ स्थित देवनारायण साहको घरबाट सल्केको आगोबाट निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

छिमेकी सूर्यनारायण साह र तेजनारायण साहका पनि एक/एक घर जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सीलगायत १० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ।

स्थानीवासी, प्रहरी र नगरपालिकाको दमकलले आगो नियन्त्रण गरिएको थियो। रासस

"> सप्तरीमा आगलागीबाट तीन घर जले: Dekhapadhi
सप्तरीमा आगलागीबाट तीन घर जले
राजविराज। सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्।

कोलाडी गाउँपालिका-७ स्थित देवनारायण साहको घरबाट सल्केको आगोबाट निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

छिमेकी सूर्यनारायण साह र तेजनारायण साहका पनि एक/एक घर जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सीलगायत १० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ।

स्थानीवासी, प्रहरी र नगरपालिकाको दमकलले आगो नियन्त्रण गरिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्