प्रहरीले माग्यो इन्सपेक्टर र असई (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) को लागि भर्ना खुलेको छ ।

प्रहरीको भर्ना छनोट महाशाखाले १४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र ५८४ जना प्रहरी सहायक निरीक्षक (असई) को माग गरेको हो।

यी पदका लागि सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उच्छुक र योग्य उम्मेदवारले ५ माघदेखि ११ फागुनसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्