काठमाडौं। अमेरिकाको लस एन्जलस विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नुअघि एउटा जहाजले विद्यालयमाथिबाट इन्धन खसाल्दा कम्तिमा १७ जना बालबालिका घाइते भएका छन्।

विमानले खन्याएको इन्धन शरीरमा पर्दा १७ बालबालिका र केही युवाहरूमा छाला र श्वासप्रश्वासको समस्या देखिएको बताइएको छ। हवाई नियमले आपत्‌कालीन अवस्थामा इन्धन खसाल्न अनुमति दिएको छ। तर उच्च उचाइबाट निश्चित स्थानमा मात्रै इन्धन खसाउन पाइने व्यवस्था छ।

डेल्टा वायुसेवाको विमानको इन्जिनमा समस्या आएपछि आपत्‌कालीन अवतरणका लागि एअरपोर्ट फर्किएको थियो। डेल्टा वायुसेवाले एक विज्ञप्तिमार्फत विमानले अवतरणको बेला तौल कम गर्न इन्धन पोखेको पुष्टि गरेको छ।

" /> काठमाडौं। अमेरिकाको लस एन्जलस विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नुअघि एउटा जहाजले विद्यालयमाथिबाट इन्धन खसाल्दा कम्तिमा १७ जना बालबालिका घाइते भएका छन्।

विमानले खन्याएको इन्धन शरीरमा पर्दा १७ बालबालिका र केही युवाहरूमा छाला र श्वासप्रश्वासको समस्या देखिएको बताइएको छ। हवाई नियमले आपत्‌कालीन अवस्थामा इन्धन खसाल्न अनुमति दिएको छ। तर उच्च उचाइबाट निश्चित स्थानमा मात्रै इन्धन खसाउन पाइने व्यवस्था छ।

डेल्टा वायुसेवाको विमानको इन्जिनमा समस्या आएपछि आपत्‌कालीन अवतरणका लागि एअरपोर्ट फर्किएको थियो। डेल्टा वायुसेवाले एक विज्ञप्तिमार्फत विमानले अवतरणको बेला तौल कम गर्न इन्धन पोखेको पुष्टि गरेको छ।

"> उडिरहेको विमानले इन्धन खसाल्दा बालबालिका घाइते: Dekhapadhi
उडिरहेको विमानले इन्धन खसाल्दा बालबालिका घाइते <p style="text-align:justify">काठमाडौं। अमेरिकाको लस एन्जलस विमानस्थलमा आपत्&zwnj;कालीन अवतरण गर्नुअघि एउटा जहाजले विद्यालयमाथिबाट इन्धन खसाल्दा कम्तिमा १७ जना बालबालिका घाइते भएका छन्।</p> <p style="text-align:justify">विमानले खन्याएको इन्धन शरीरमा पर्दा १७ बालबालिका र केही युवाहरूमा छाला र श्वासप्रश्वासको समस्या देखिएको बताइएको छ। हवाई नियमले आपत्&zwnj;कालीन अवस्थामा इन्धन खसाल्न अनुमति दिएको छ। तर उच्च उचाइबाट निश्चित स्थानमा मात्रै इन्धन खसाउन पाइने व्यवस्था छ।</p> <p style="text-align:justify">डेल्टा वायुसेवाको विमानको इन्जिनमा समस्या आएपछि आपत्&zwnj;कालीन&nbsp;अवतरणका लागि एअरपोर्ट फर्किएको थियो। डेल्टा वायुसेवाले एक विज्ञप्तिमार्फत विमानले अवतरणको बेला तौल कम गर्न इन्धन पोखेको पुष्टि गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्