विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघे संक्रान्ति तथा माघीपर्व र यले सम्वत् ५०८० को अवसरमा शुभकामना दिएका छन्।
मुख्यमन्त्री राईले विभिन्न जाति धर्मावलम्बीका मौलिक चाडपर्वले उमङ्ग र उत्साहसाथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरेका छन्।
“तरुललगायतका कन्दमुल, घ्यूचाकु, तिलको लड्डु र खिचडीलगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुशी साटासाट गरी मनाइने यस चाडले हामी नेपालीबीच बन्धुत्व एकता र सद्भाव कायम राख्न मद्दत पुर्याएको छ”, शुभकामना सन्देशमा भनिएको छ।
" /> विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघे संक्रान्ति तथा माघीपर्व र यले सम्वत् ५०८० को अवसरमा शुभकामना दिएका छन्।

">