भोजपुर। भोजपुर जिल्ला अदालतले बहुविवाह गर्ने एक जोडीलाई कैद सजायको फैसला सुनाएको छ।
अदालतले पौवादुङ्मा गाउँपालिका–२ तिवारीभञ्ज्याङका ५३ वर्षीय तिलकप्रसाद ढकाल र २१ वर्षीया मुना धमलालाई जनही एक वर्ष छ महीना कैद र १५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको हो ।
जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले पीडितलाई २० हजार रूपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश गरेको छ।
२३ साउनमा विवाह गरेका उनीहरू ढकालकी जेठी श्रीमतीको जाहेरीपछि ३० साउनमा पक्राउ परेका थिए।
" /> भोजपुर। भोजपुर जिल्ला अदालतले बहुविवाह गर्ने एक जोडीलाई कैद सजायको फैसला सुनाएको छ।

">