आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना काठमाडौं।देशभर मनसुनी वायु सक्रिय भएका कारण आज देशभरको मौसम बदली भई केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।अहिले प्रदेश–१, २,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ भने दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि वर्षा हुनेछ। प्रदेश–१, प्रदेश–२, बागमती,लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्