काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्वहरू यहाँको प्राचिन संस्कृतिसँग मात्र नभइ प्राकृतिक विज्ञानसँग जोडिएको बताएका छन्।

थारु समुदायको माघी पर्व तथा नेपालका सबैजसो ठाउँमा मनाइने माघे संक्रान्तिको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यी पर्वहरूले नेपालीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेको उल्लेख गरे।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र यहाँ प्रचलित बहुमूल्य सम्पत्तिका रूपमा रहेका पर्वलाई सरकारले संरक्षण गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले सुदृढ एकता र सहिष्णुताको यस पूँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।   

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्वहरू यहाँको प्राचिन संस्कृतिसँग मात्र नभइ प्राकृतिक विज्ञानसँग जोडिएको बताएका छन्।

थारु समुदायको माघी पर्व तथा नेपालका सबैजसो ठाउँमा मनाइने माघे संक्रान्तिको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यी पर्वहरूले नेपालीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेको उल्लेख गरे।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र यहाँ प्रचलित बहुमूल्य सम्पत्तिका रूपमा रहेका पर्वलाई सरकारले संरक्षण गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले सुदृढ एकता र सहिष्णुताको यस पूँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।   

"> माघे संक्रान्ति प्राकृतिक विज्ञानसँग जोडिएको पर्वः प्रधानमन्त्री: Dekhapadhi
माघे संक्रान्ति प्राकृतिक विज्ञानसँग जोडिएको पर्वः प्रधानमन्त्री <p style="text-align:justify">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्वहरू यहाँको प्राचिन संस्कृतिसँग मात्र नभइ प्राकृतिक विज्ञानसँग जोडिएको बताएका छन्।</p> <p style="text-align:justify">थारु समुदायको माघी पर्व तथा नेपालका सबैजसो ठाउँमा मनाइने माघे संक्रान्तिको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यी पर्वहरूले नेपालीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेको उल्लेख गरे।</p> <p style="text-align:justify">नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र यहाँ प्रचलित बहुमूल्य सम्पत्तिका रूपमा रहेका पर्वलाई सरकारले संरक्षण गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले सुदृढ एकता र सहिष्णुताको यस पूँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।&nbsp; &nbsp;</p> <p style="text-align:justify">&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्