अमेरिकी पप गायिका ब्रिटनी स्पेयर्सको आरोपः मलाई आमा बन्नबाट रोक्दैछन् पिता एजेन्सी। अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्सले आफ्नो पितामाथि गम्भिर आरोप लगाएकी छन्। पिताले उनलाई आमा बन्नबाट रोकिरहेको उनले बताएकी हुन्। सन् २००८मा उनमा मानसिक समस्या देखिएपछि अदालतको आदेशमा उनी पिताको नियन्त्रणमा रहँदै आएकी छन्। उनको आर्थिक, स्वास्थ्य र कानूनी मामिलाको नियन्त्रण पितालाई दिइएको थियो। उनले पिताको संरक्षकत्व हटाइयोस भनी अदालतमा रिटसमेत दायर गरेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्