काठमाडौं। उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरका मुख्य सडकमा बन्ने मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन कम्पनी छनोट भएका छन्।

पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको करीब पाँच वर्षपछि रेल विभागले कुल २२ किलोमिटरमध्ये महाराजगञ्ज–सातदोबाटो रुटको डीपीआर बनाउन एक नेपालीसहित चिनियाँ कम्पनी छनोट गरेको हो।

मेट्रो रेलको डीपीआर तयार गर्ने काम भने डेढ महीनाभित्र शुरू गरिने भएको छ।

रेल विभागले तयार गरेको पूर्वसम्भाव्यता अध्ययनका आधारमा पहिलो चरणमा महाराजगञ्जदेखि सातदोबाटो खण्डको डीपीआर तयार गरिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

यसैगरी बूढानीलकण्ठ–महाराजगञ्ज र सातदोबाटो–खोकना खण्डमा पनि सम्भाव्यता अध्ययन गरिने आजको आर्थिक अभियानमा समाचार छ।

उक्त मेट्रो रेल बूढानिलकण्ठदेखि महाराजगञ्ज–रत्नपार्क हुँदै सातदोबाटो–खोकनासम्म पुग्नेछ।

झण्डै डेढ महीनाभित्र डीपीआर तथा सम्भाव्यता अध्ययनका लागि छनोट भएका कम्पनीले प्रतिवेदन तयार गर्न काम शुरू गर्ने विभागले जनाएको छ।

डीपीआर तथा सम्भाव्यता अध्ययनका लागि करीब एक वर्ष लाग्ने र करीब १५ करोड रूपैयाँ बजेट आवश्यक पर्ने मिश्रले जानकारी दिए।

" /> काठमाडौं। उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरका मुख्य सडकमा बन्ने मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन कम्पनी छनोट भएका छन्।

पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको करीब पाँच वर्षपछि रेल विभागले कुल २२ किलोमिटरमध्ये महाराजगञ्ज–सातदोबाटो रुटको डीपीआर बनाउन एक नेपालीसहित चिनियाँ कम्पनी छनोट गरेको हो।

मेट्रो रेलको डीपीआर तयार गर्ने काम भने डेढ महीनाभित्र शुरू गरिने भएको छ।

रेल विभागले तयार गरेको पूर्वसम्भाव्यता अध्ययनका आधारमा पहिलो चरणमा महाराजगञ्जदेखि सातदोबाटो खण्डको डीपीआर तयार गरिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

यसैगरी बूढानीलकण्ठ–महाराजगञ्ज र सातदोबाटो–खोकना खण्डमा पनि सम्भाव्यता अध्ययन गरिने आजको आर्थिक अभियानमा समाचार छ।

उक्त मेट्रो रेल बूढानिलकण्ठदेखि महाराजगञ्ज–रत्नपार्क हुँदै सातदोबाटो–खोकनासम्म पुग्नेछ।

झण्डै डेढ महीनाभित्र डीपीआर तथा सम्भाव्यता अध्ययनका लागि छनोट भएका कम्पनीले प्रतिवेदन तयार गर्न काम शुरू गर्ने विभागले जनाएको छ।

डीपीआर तथा सम्भाव्यता अध्ययनका लागि करीब एक वर्ष लाग्ने र करीब १५ करोड रूपैयाँ बजेट आवश्यक पर्ने मिश्रले जानकारी दिए।

"> महाराजगञ्‍ज-सातदोबाटो मेट्रो रेलः डीपीआर बनाउन चिनियाँ कम्पनी छनोट: Dekhapadhi
महाराजगञ्‍ज-सातदोबाटो मेट्रो रेलः डीपीआर बनाउन चिनियाँ कम्पनी छनोट
काठमाडौं। उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरका मुख्य सडकमा बन्ने मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन कम्पनी छनोट भएका छन्।

पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको करीब पाँच वर्षपछि रेल विभागले कुल २२ किलोमिटरमध्ये महाराजगञ्ज–सातदोबाटो रुटको डीपीआर बनाउन एक नेपालीसहित चिनियाँ कम्पनी छनोट गरेको हो।

मेट्रो रेलको डीपीआर तयार गर्ने काम भने डेढ महीनाभित्र शुरू गरिने भएको छ।

रेल विभागले तयार गरेको पूर्वसम्भाव्यता अध्ययनका आधारमा पहिलो चरणमा महाराजगञ्जदेखि सातदोबाटो खण्डको डीपीआर तयार गरिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

यसैगरी बूढानीलकण्ठ–महाराजगञ्ज र सातदोबाटो–खोकना खण्डमा पनि सम्भाव्यता अध्ययन गरिने आजको आर्थिक अभियानमा समाचार छ।

उक्त मेट्रो रेल बूढानिलकण्ठदेखि महाराजगञ्ज–रत्नपार्क हुँदै सातदोबाटो–खोकनासम्म पुग्नेछ।

झण्डै डेढ महीनाभित्र डीपीआर तथा सम्भाव्यता अध्ययनका लागि छनोट भएका कम्पनीले प्रतिवेदन तयार गर्न काम शुरू गर्ने विभागले जनाएको छ।

डीपीआर तथा सम्भाव्यता अध्ययनका लागि करीब एक वर्ष लाग्ने र करीब १५ करोड रूपैयाँ बजेट आवश्यक पर्ने मिश्रले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्