५७ वर्षमा करिब २ करोड पर्यटकले नेपालको भ्रमण गरे काठमाडौं।बितेको ५७ वर्षमा नेपालमा विश्वबाट १ करोड ९३ लाख ९३ हजार ८७२ जना पर्यटक नेपाल आएका छन्।पर्यटन विभागकाअनुसार १९६५ देखि २०२० सम्मको अवधिमा नेपाल आएका हुन्।सो अवधिमा जहाजबाट १ करोड ५६ लाख १० हजार ९२७ र स्थल मार्गबाट ३७ लाख ८२ हजार ९४५ आएका थिए। नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा ११ लाख ९७ हजार १९१ आएका थिए।
प्रतिक्रिया दिनुहोस्