काठमाडौं। ओपनर डेबिड वार्नर र एरोन फिन्चले अविजित शतक बनाएपछि अस्ट्रेलियाले भारतलाई दश विकेटले पराजित गरेको छ। मुम्बईमा हासिल गरेको जितसँगै अस्ट्रेलियाले पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिएको छ।

वार्नर र फिन्चले पहिलो विकेटका लागि अविजित २५८ रनको साझेदारी गरेपछि २५६ रनको लक्ष्य अस्ट्रेलियाले ३७.४ ओभरमा पुरा गरेको थियो। यो भारतविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यानले पहिलो विकेटका लागि गरेको सबभन्दा ठुलो साझेदारी हो। यसअघि २०१७ मा वार्नर र फिन्चले बेङ्लोरमा पहिलो विकेटका लागि २३१ रनको साझेदारी गरेका थिए।

वार्नरले अविजित १२८ रन बनाउने क्रममा ११२ बल खेल्दै १७ चौका र तीन छक्का हाने। त्यस्तै फिन्चले ११४ बलमा १३ चौका र दुई छक्कासहित अविजित ११० रन बनाए।

त्यसअघि मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर २५५ रन बनाएको थियो।

भारतका ओपनर रोहित शर्मा शुरूमै आउट भए पनि शिखर धवन र केएल राहुलले घरेलु टोलीको इनिङ सम्हालेका थिए। धवन र राहुलले दोस्रो विकेटका लागि १२१ रनको साझेदारी गरे। २७.१ ओभरमा राहुल ४७ रन बनाएर आउट भएपछि भारतले निरन्तर विकेट गुमायो।

धवन ७४ रनमा आउट भए। उनले ९१ बलमा नौ चौका र एक छक्का प्रहार गरे। त्यसपछि रिसब पन्तले २८, रविन्द्र जडेजाले २५, कुलदीप यादवले १७, कप्तान विराट कोहलीले १६, शार्दुल ठाकुरले १३ तथा मोहम्मद शामीले १० रन जोडे।

अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए। पेट कुमिन्स र केन रिचर्डसनले समान दुई विकेट लिँदा एडम जम्पा र एष्टोन एगरको नाममा एक एक विकेट रह्यो।

भारतले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय राजकोटमा शुक्रबार खेल्नेछ।

" /> काठमाडौं। ओपनर डेबिड वार्नर र एरोन फिन्चले अविजित शतक बनाएपछि अस्ट्रेलियाले भारतलाई दश विकेटले पराजित गरेको छ। मुम्बईमा हासिल गरेको जितसँगै अस्ट्रेलियाले पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिएको छ।

वार्नर र फिन्चले पहिलो विकेटका लागि अविजित २५८ रनको साझेदारी गरेपछि २५६ रनको लक्ष्य अस्ट्रेलियाले ३७.४ ओभरमा पुरा गरेको थियो। यो भारतविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यानले पहिलो विकेटका लागि गरेको सबभन्दा ठुलो साझेदारी हो। यसअघि २०१७ मा वार्नर र फिन्चले बेङ्लोरमा पहिलो विकेटका लागि २३१ रनको साझेदारी गरेका थिए।

वार्नरले अविजित १२८ रन बनाउने क्रममा ११२ बल खेल्दै १७ चौका र तीन छक्का हाने। त्यस्तै फिन्चले ११४ बलमा १३ चौका र दुई छक्कासहित अविजित ११० रन बनाए।

त्यसअघि मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर २५५ रन बनाएको थियो।

भारतका ओपनर रोहित शर्मा शुरूमै आउट भए पनि शिखर धवन र केएल राहुलले घरेलु टोलीको इनिङ सम्हालेका थिए। धवन र राहुलले दोस्रो विकेटका लागि १२१ रनको साझेदारी गरे। २७.१ ओभरमा राहुल ४७ रन बनाएर आउट भएपछि भारतले निरन्तर विकेट गुमायो।

धवन ७४ रनमा आउट भए। उनले ९१ बलमा नौ चौका र एक छक्का प्रहार गरे। त्यसपछि रिसब पन्तले २८, रविन्द्र जडेजाले २५, कुलदीप यादवले १७, कप्तान विराट कोहलीले १६, शार्दुल ठाकुरले १३ तथा मोहम्मद शामीले १० रन जोडे।

अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए। पेट कुमिन्स र केन रिचर्डसनले समान दुई विकेट लिँदा एडम जम्पा र एष्टोन एगरको नाममा एक एक विकेट रह्यो।

भारतले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय राजकोटमा शुक्रबार खेल्नेछ।

"> वार्नर र फिन्चको कीर्तिमानी साझेदारीले भारतमा अस्ट्रेलियाको रवाफ: Dekhapadhi
वार्नर र फिन्चको कीर्तिमानी साझेदारीले भारतमा अस्ट्रेलियाको रवाफ
काठमाडौं। ओपनर डेबिड वार्नर र एरोन फिन्चले अविजित शतक बनाएपछि अस्ट्रेलियाले भारतलाई दश विकेटले पराजित गरेको छ। मुम्बईमा हासिल गरेको जितसँगै अस्ट्रेलियाले पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिएको छ।

वार्नर र फिन्चले पहिलो विकेटका लागि अविजित २५८ रनको साझेदारी गरेपछि २५६ रनको लक्ष्य अस्ट्रेलियाले ३७.४ ओभरमा पुरा गरेको थियो। यो भारतविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यानले पहिलो विकेटका लागि गरेको सबभन्दा ठुलो साझेदारी हो। यसअघि २०१७ मा वार्नर र फिन्चले बेङ्लोरमा पहिलो विकेटका लागि २३१ रनको साझेदारी गरेका थिए।

वार्नरले अविजित १२८ रन बनाउने क्रममा ११२ बल खेल्दै १७ चौका र तीन छक्का हाने। त्यस्तै फिन्चले ११४ बलमा १३ चौका र दुई छक्कासहित अविजित ११० रन बनाए।

त्यसअघि मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर २५५ रन बनाएको थियो।

भारतका ओपनर रोहित शर्मा शुरूमै आउट भए पनि शिखर धवन र केएल राहुलले घरेलु टोलीको इनिङ सम्हालेका थिए। धवन र राहुलले दोस्रो विकेटका लागि १२१ रनको साझेदारी गरे। २७.१ ओभरमा राहुल ४७ रन बनाएर आउट भएपछि भारतले निरन्तर विकेट गुमायो।

धवन ७४ रनमा आउट भए। उनले ९१ बलमा नौ चौका र एक छक्का प्रहार गरे। त्यसपछि रिसब पन्तले २८, रविन्द्र जडेजाले २५, कुलदीप यादवले १७, कप्तान विराट कोहलीले १६, शार्दुल ठाकुरले १३ तथा मोहम्मद शामीले १० रन जोडे।

अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए। पेट कुमिन्स र केन रिचर्डसनले समान दुई विकेट लिँदा एडम जम्पा र एष्टोन एगरको नाममा एक एक विकेट रह्यो।

भारतले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय राजकोटमा शुक्रबार खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्