कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले ईमोबाट चिट्ठा परेको भन्दै १० लाख ४० हजार ठगी गर्ने सात जनालाई पक्राउ गरेको छ।

प्रहरीले भारू २५ लाखको चिट्ठा परेको भन्दै ठग्ने आईएमईका सञ्चालक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्वर १२ बस्ने आईएमई संचालक ३८ वर्षीया ईन्दिरा पुरी, आईएमईमा कार्यरत ४२ वर्षीय मनमोहन अधिकारी, विराटनगर– १० बस्ने सजिलो मनिट्रान्सफरका संचालक ३७ वर्षीय विश्वनाथ राजवंशी छन्।

यस्तै, रंगेली नगरपालिका–६ का २८ वर्षीय भवेश कुमार मण्डल, सुनबर्षी नगरपालिका–८ का २२ वर्षका अब्दुल सलाम, भारत बिहार प्रदेश अररीया जिल्ला आमगाछी ग्रामपंचायत वडा नम्वर १३ बस्ने २५ वर्षका शतिष मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहमद ईसु छन्।

भारू २५ लाखको चिट्ठा परेको र उक्त पैसा पाउनको लागि करवापत रकम तिर्नु पर्छ भनि पटकरूपटक गरी १० लाख ४० हजार ठगेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

चिट्ठा करवापत थप एक लाख २० हजार रकम मोरङ्गका बिक्रम चौधरी र नारायण चौधरीको नाममा पठाइदिन भनेपछि कैलालीको घोडाघोडी नगरपालिका–६ कि धनकला धामीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन्।

उनीहरूविरुद्ध जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

" /> कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले ईमोबाट चिट्ठा परेको भन्दै १० लाख ४० हजार ठगी गर्ने सात जनालाई पक्राउ गरेको छ।

प्रहरीले भारू २५ लाखको चिट्ठा परेको भन्दै ठग्ने आईएमईका सञ्चालक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्वर १२ बस्ने आईएमई संचालक ३८ वर्षीया ईन्दिरा पुरी, आईएमईमा कार्यरत ४२ वर्षीय मनमोहन अधिकारी, विराटनगर– १० बस्ने सजिलो मनिट्रान्सफरका संचालक ३७ वर्षीय विश्वनाथ राजवंशी छन्।

यस्तै, रंगेली नगरपालिका–६ का २८ वर्षीय भवेश कुमार मण्डल, सुनबर्षी नगरपालिका–८ का २२ वर्षका अब्दुल सलाम, भारत बिहार प्रदेश अररीया जिल्ला आमगाछी ग्रामपंचायत वडा नम्वर १३ बस्ने २५ वर्षका शतिष मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहमद ईसु छन्।

भारू २५ लाखको चिट्ठा परेको र उक्त पैसा पाउनको लागि करवापत रकम तिर्नु पर्छ भनि पटकरूपटक गरी १० लाख ४० हजार ठगेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

चिट्ठा करवापत थप एक लाख २० हजार रकम मोरङ्गका बिक्रम चौधरी र नारायण चौधरीको नाममा पठाइदिन भनेपछि कैलालीको घोडाघोडी नगरपालिका–६ कि धनकला धामीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन्।

उनीहरूविरुद्ध जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

"> चिट्ठा परेको भन्दै ठगी गर्ने भारतीय नागरिकसहित सात जना पक्राउ: Dekhapadhi
चिट्ठा परेको भन्दै ठगी गर्ने भारतीय नागरिकसहित सात जना पक्राउ
कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले ईमोबाट चिट्ठा परेको भन्दै १० लाख ४० हजार ठगी गर्ने सात जनालाई पक्राउ गरेको छ।

प्रहरीले भारू २५ लाखको चिट्ठा परेको भन्दै ठग्ने आईएमईका सञ्चालक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्वर १२ बस्ने आईएमई संचालक ३८ वर्षीया ईन्दिरा पुरी, आईएमईमा कार्यरत ४२ वर्षीय मनमोहन अधिकारी, विराटनगर– १० बस्ने सजिलो मनिट्रान्सफरका संचालक ३७ वर्षीय विश्वनाथ राजवंशी छन्।

यस्तै, रंगेली नगरपालिका–६ का २८ वर्षीय भवेश कुमार मण्डल, सुनबर्षी नगरपालिका–८ का २२ वर्षका अब्दुल सलाम, भारत बिहार प्रदेश अररीया जिल्ला आमगाछी ग्रामपंचायत वडा नम्वर १३ बस्ने २५ वर्षका शतिष मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहमद ईसु छन्।

भारू २५ लाखको चिट्ठा परेको र उक्त पैसा पाउनको लागि करवापत रकम तिर्नु पर्छ भनि पटकरूपटक गरी १० लाख ४० हजार ठगेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

चिट्ठा करवापत थप एक लाख २० हजार रकम मोरङ्गका बिक्रम चौधरी र नारायण चौधरीको नाममा पठाइदिन भनेपछि कैलालीको घोडाघोडी नगरपालिका–६ कि धनकला धामीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन्।

उनीहरूविरुद्ध जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्