बंगलादेशमा जुलाई १ बाट कडा लकडाउन एजेन्सी।कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेपछि बंगलादेशले जुलाई १ बाट कडा लकडाउन गर्ने भएको छ। बंगलादेश सरकारले यसको घोषणा गरेको छ।सोमबारदेखि नै बंगलादेशमा केही कडाई गर्न सुरु गरिएको छ।कडा लकडाउनको घोषणासँगै राजधानी ढाकाबाट मजदुरहरु घर फर्कने क्रम सुरु भएको छ।बंगलादेशमा गत आइतबार ५ हजार २६८ कोरोनाको नयाँ संक्रमित थपिएका थिए।सो दिन बंगलादेशमा कोरोनाका कारण ११९ जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्