काठमाडौं। सीमा बचाउ अभियान नेपालले सरकारलाई देशको आधिकारीक नक्सा सार्वजनिक गर्न माग गरेको छ। अभियानका संयोजक भैरव रिसालले आफ्नै देशको भू-भाग समेटेर नक्सा सार्जजनिक गर्न पनि सरकारले अलमल गरिरहेको भन्दै आलोचना गरे।

‘‘देशको नक्सा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो?’’, आज काठमाडौंमा अभियानका तर्फबाट तयार पारिएको नेपालको नक्सा सार्वजनिक गर्दै रिसालले भने, ‘‘सरकारले नक्सा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउन शुरू हुन्छ।’’

नेपाल सरकारका पूर्वसचिव द्धारिका ढुंगेलले नागरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजनिक गर्न माग गरिएको बताए। ढुंगेलले नापी विभाग मिचिएको भू-भाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्न तयार भए पनि भूमि सुधार मन्त्रालयले नमानेको आरोप लगाए। सीमा विवादका विषयमा दुवै देशबीच भएको पत्राचारबारे सरकारले वास्तविकता बाहिर नल्याएकोबारे पनि ढुंगेलले असन्तुष्टि व्यक्त गरेका थिए।

प्रा.डा. नरेन्द्र खनालले पश्चिममा महाकाली क्षेत्रको सीमा विवाद र सुस्ताको बिषय अझै समाधान नभएको भन्दै असन्तुष्टि जनाए। वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले देशको भूमि एक इन्च पनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भू-भागसहितको नक्सा सरकारले जारी गर्नुपर्ने माग गरे ।

" /> काठमाडौं। सीमा बचाउ अभियान नेपालले सरकारलाई देशको आधिकारीक नक्सा सार्वजनिक गर्न माग गरेको छ। अभियानका संयोजक भैरव रिसालले आफ्नै देशको भू-भाग समेटेर नक्सा सार्जजनिक गर्न पनि सरकारले अलमल गरिरहेको भन्दै आलोचना गरे।

‘‘देशको नक्सा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो?’’, आज काठमाडौंमा अभियानका तर्फबाट तयार पारिएको नेपालको नक्सा सार्वजनिक गर्दै रिसालले भने, ‘‘सरकारले नक्सा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउन शुरू हुन्छ।’’

नेपाल सरकारका पूर्वसचिव द्धारिका ढुंगेलले नागरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजनिक गर्न माग गरिएको बताए। ढुंगेलले नापी विभाग मिचिएको भू-भाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्न तयार भए पनि भूमि सुधार मन्त्रालयले नमानेको आरोप लगाए। सीमा विवादका विषयमा दुवै देशबीच भएको पत्राचारबारे सरकारले वास्तविकता बाहिर नल्याएकोबारे पनि ढुंगेलले असन्तुष्टि व्यक्त गरेका थिए।

प्रा.डा. नरेन्द्र खनालले पश्चिममा महाकाली क्षेत्रको सीमा विवाद र सुस्ताको बिषय अझै समाधान नभएको भन्दै असन्तुष्टि जनाए। वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले देशको भूमि एक इन्च पनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भू-भागसहितको नक्सा सरकारले जारी गर्नुपर्ने माग गरे ।

"> देशको सबै भू-भाग समेटिएको नक्सा सार्वजनिक गर्न सरकारलाई दवाव: Dekhapadhi
देशको सबै भू-भाग समेटिएको नक्सा सार्वजनिक गर्न सरकारलाई दवाव
काठमाडौं। सीमा बचाउ अभियान नेपालले सरकारलाई देशको आधिकारीक नक्सा सार्वजनिक गर्न माग गरेको छ। अभियानका संयोजक भैरव रिसालले आफ्नै देशको भू-भाग समेटेर नक्सा सार्जजनिक गर्न पनि सरकारले अलमल गरिरहेको भन्दै आलोचना गरे।

‘‘देशको नक्सा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो?’’, आज काठमाडौंमा अभियानका तर्फबाट तयार पारिएको नेपालको नक्सा सार्वजनिक गर्दै रिसालले भने, ‘‘सरकारले नक्सा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउन शुरू हुन्छ।’’

नेपाल सरकारका पूर्वसचिव द्धारिका ढुंगेलले नागरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजनिक गर्न माग गरिएको बताए। ढुंगेलले नापी विभाग मिचिएको भू-भाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्न तयार भए पनि भूमि सुधार मन्त्रालयले नमानेको आरोप लगाए। सीमा विवादका विषयमा दुवै देशबीच भएको पत्राचारबारे सरकारले वास्तविकता बाहिर नल्याएकोबारे पनि ढुंगेलले असन्तुष्टि व्यक्त गरेका थिए।

प्रा.डा. नरेन्द्र खनालले पश्चिममा महाकाली क्षेत्रको सीमा विवाद र सुस्ताको बिषय अझै समाधान नभएको भन्दै असन्तुष्टि जनाए। वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले देशको भूमि एक इन्च पनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भू-भागसहितको नक्सा सरकारले जारी गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्