इरान समर्थित विद्रोहीमाथि अमेरिकाद्वारा हवाई हमला एजेन्सी। अमेरिकाले इराक र सिरियामा इरान समर्थित विद्रोही समूहलाई लक्षित गरेर हवाई हमला गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले राष्ट्रपति जो बाइडेनको आदेशपछि हमला गरिएको जनाएको छ। विद्रोही समूहले अमेरिकी सुरक्षा बलमाथि ड्रोन हमला गरेपछि जवाफी कारवाही स्वरुप हवाई हमला गरिएको पेन्टागनको दाबी छ। सो हमलामा कम्तीमा पनि चार जना मारिएको इराक बोर्डस् गार्डले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्