ट्वीटरले देखायो ‘जम्मू–कश्मीर’ र ‘लद्दाख’ लाई अलग देश एजेन्सी। समाजिक सञ्जाल ट्वीटरले भारत शासित‘जम्मू–कश्मीर’ र ‘लद्दाख’लाई अलग देश देखाएको छ। ट्वीटरले भारतीय नक्शालाई छेडछाड गरी केन्द्र शासित प्रदेश जम्मू–कश्मीर र लद्दाखलाई अलग देश देखाएको आरोप भारत सरकारले लगाएको हो। भारतीय कानून मान्न आलटाल गरिरहेका बेला ट्वीटरले ‘द्विप लाइफ’सेक्सनमा राखिएको नक्सामा जम्मु–कश्मीर र लद्दाखलाइ अलग देश देखाइएको छ। यसअघि सो क्षेत्रलाई ट्वीटरले चीनको हिस्सा देखाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्