लामो दूरीका सार्वजनिक यातायात अझै चलाउन नपाईने काठमाडौं। काठमाडौं उपत्यकामा भोलि देखि २५ सीट क्षमताभन्दा बढी भएका सार्वजनिक यातायाता खुला गर्ने निर्णय गरे पनि लामो दूरीका सार्वजनिक यातायात भने अझै एक साता नचल्ने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरले भोलि देखि लागू हुने गरी थप गरेको एक साता निषेधाज्ञामा लामो दुरीका सार्वजनिक यातायात चलाउन नपाउने उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्