काठमाडौं। १७६ जना मारिने गरी खसालिएको युक्रेनी विमान प्रकरणमा इरानी न्यायालयको आदेशमा केही व्यक्तिलाई पक्राउ गरिएको छ। इरानी न्यायपालिकाका प्रवक्ता गुलामहुसेनी इस्माइलीलाई उद्धृत गर्दै न्यूज एजेन्सी रोयटर्सले क्षेप्यास्त्र प्रहार गरी विमान खसालिएको आरोपमा केही व्यक्ति पक्राउ परेको जनाएको हो।

अमेरिका-इरानबीच जारी तनाबबीच जनवरी ८ मा तेहरानबाट उडे लगत्तै युक्रेनी विमान दुर्घटनामा परेको थियो। जुन पहिले प्रविधिक कारणले दुर्घटनामा परेको भनिए पनि पछि मिसाइल प्रहार गरेर खसालिएको पुष्टि भएको थियो। यो कुरा इरानले पनि स्वीकार्दै 'भुलबस' यसो हुन गएको प्रष्टिकरण दिइसकेको छ।

इस्माइलीले पक्राउ परेका व्यक्तिहरु को हुन् र कति जना छन् भन्नेबारे भने खुलाएका छैनन्।  यसअघि इरानी सेनाले 'भुलबस' विमान खसालेको बताइएको थियो। पक्राउ परेकाहरू इरानी सेना हुन् वा अरू नै हुन् भन्ने पनि जानकारी दिइएको छैन।

उता युक्रेनी विमान खसाल्ने दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन विस्तृत अनुसन्धान भइरहेको इरानी राष्ट्रपति हसन रुहानीले बताएका छन्। आज टेलिभिजनमार्फत रुहानीले दिएको वक्तव्यमा दोषीलाई कारबाही गर्ने र आइन्दा यस्तो गल्ति नदोहोरिने प्रष्ट पारेका छन्।

उनले इरानी र अन्य देशका नागरिकले विमान दुर्घटनामा जीवन गुमाउनु परेको घटनाको जिम्मेवारी इरान सरकारले लिएको पनि बताएका छन्।

" /> काठमाडौं। १७६ जना मारिने गरी खसालिएको युक्रेनी विमान प्रकरणमा इरानी न्यायालयको आदेशमा केही व्यक्तिलाई पक्राउ गरिएको छ। इरानी न्यायपालिकाका प्रवक्ता गुलामहुसेनी इस्माइलीलाई उद्धृत गर्दै न्यूज एजेन्सी रोयटर्सले क्षेप्यास्त्र प्रहार गरी विमान खसालिएको आरोपमा केही व्यक्ति पक्राउ परेको जनाएको हो।

अमेरिका-इरानबीच जारी तनाबबीच जनवरी ८ मा तेहरानबाट उडे लगत्तै युक्रेनी विमान दुर्घटनामा परेको थियो। जुन पहिले प्रविधिक कारणले दुर्घटनामा परेको भनिए पनि पछि मिसाइल प्रहार गरेर खसालिएको पुष्टि भएको थियो। यो कुरा इरानले पनि स्वीकार्दै 'भुलबस' यसो हुन गएको प्रष्टिकरण दिइसकेको छ।

इस्माइलीले पक्राउ परेका व्यक्तिहरु को हुन् र कति जना छन् भन्नेबारे भने खुलाएका छैनन्।  यसअघि इरानी सेनाले 'भुलबस' विमान खसालेको बताइएको थियो। पक्राउ परेकाहरू इरानी सेना हुन् वा अरू नै हुन् भन्ने पनि जानकारी दिइएको छैन।

उता युक्रेनी विमान खसाल्ने दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन विस्तृत अनुसन्धान भइरहेको इरानी राष्ट्रपति हसन रुहानीले बताएका छन्। आज टेलिभिजनमार्फत रुहानीले दिएको वक्तव्यमा दोषीलाई कारबाही गर्ने र आइन्दा यस्तो गल्ति नदोहोरिने प्रष्ट पारेका छन्।

उनले इरानी र अन्य देशका नागरिकले विमान दुर्घटनामा जीवन गुमाउनु परेको घटनाको जिम्मेवारी इरान सरकारले लिएको पनि बताएका छन्।

"> युक्रेनी विमान खसालेको आरोपमा केही व्यक्ति पक्राउ: Dekhapadhi
युक्रेनी विमान खसालेको आरोपमा केही व्यक्ति पक्राउ
काठमाडौं। १७६ जना मारिने गरी खसालिएको युक्रेनी विमान प्रकरणमा इरानी न्यायालयको आदेशमा केही व्यक्तिलाई पक्राउ गरिएको छ। इरानी न्यायपालिकाका प्रवक्ता गुलामहुसेनी इस्माइलीलाई उद्धृत गर्दै न्यूज एजेन्सी रोयटर्सले क्षेप्यास्त्र प्रहार गरी विमान खसालिएको आरोपमा केही व्यक्ति पक्राउ परेको जनाएको हो।

अमेरिका-इरानबीच जारी तनाबबीच जनवरी ८ मा तेहरानबाट उडे लगत्तै युक्रेनी विमान दुर्घटनामा परेको थियो। जुन पहिले प्रविधिक कारणले दुर्घटनामा परेको भनिए पनि पछि मिसाइल प्रहार गरेर खसालिएको पुष्टि भएको थियो। यो कुरा इरानले पनि स्वीकार्दै 'भुलबस' यसो हुन गएको प्रष्टिकरण दिइसकेको छ।

इस्माइलीले पक्राउ परेका व्यक्तिहरु को हुन् र कति जना छन् भन्नेबारे भने खुलाएका छैनन्।  यसअघि इरानी सेनाले 'भुलबस' विमान खसालेको बताइएको थियो। पक्राउ परेकाहरू इरानी सेना हुन् वा अरू नै हुन् भन्ने पनि जानकारी दिइएको छैन।

उता युक्रेनी विमान खसाल्ने दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन विस्तृत अनुसन्धान भइरहेको इरानी राष्ट्रपति हसन रुहानीले बताएका छन्। आज टेलिभिजनमार्फत रुहानीले दिएको वक्तव्यमा दोषीलाई कारबाही गर्ने र आइन्दा यस्तो गल्ति नदोहोरिने प्रष्ट पारेका छन्।

उनले इरानी र अन्य देशका नागरिकले विमान दुर्घटनामा जीवन गुमाउनु परेको घटनाको जिम्मेवारी इरान सरकारले लिएको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्