जम्मू एयरफोर्सको प्राविधिक क्षेत्रमा दुई विस्फोट एजेन्सी। जम्मू एयर फोर्सको प्राविधिक क्षेत्रमा रहस्यमय विस्फोट भएको छ। भारतीय वायु सेनाले ट्विट गर्दै भनेको छ, ‘आइतबार बिहान जम्मू एयरफोर्स स्टेशनको प्राविधिक क्षेत्रमा दुई विस्फोट भएका छन् । एक विस्फोटमा भवनको छत खसेको छ भने अर्को खुला ठाउँमा विस्फोट भएको छ।’ वायुसेनाको अर्को ट्विटमा यो घटनामा अन्य क्षति नभएको र अनुसन्धान जारी रहेको उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्