काठमाडौं। अस्ट्रेलियामा लागेको डढेलोको धुँवा पृथ्वीको एक फन्को मारेर छिट्टै अस्ट्रेलिया नै पुग्ने अमेरिकी अन्तरिक्ष संस्था नासाले जानकारी दिएको छ। महीनौंदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लागेको डढेलोको धुँवा अहिले प्रशान्त महासागर क्षेत्रतर्फ अघि बढेको नासाको भनाइ छ।
१ जनवरीको धुँवाले यतिबेला उत्तर अमेरिका पार गरेको र एक साताको अवधिमा त्यसले पृथ्वीको आधाभाग घुमिसकेको पनि नासाले जनाएको छ। यो धुँवाले कम्तिमा पृथ्वीको एक फन्को मार्ने अपेक्षा गरिएको अमेरिकी अन्तरिक्ष संस्था नासाले भनेको छ।
डढेलोका कारण जलवायु परिवर्तन पनि तीब्र बनेको मौसम विज्ञहरुको भनाइ छ।
डढेलोबाट उत्पन्न धुवाँ आकाशको धेरै नै माथि (१७.७ कि.मि.) सम्म पुगेको नासाले जनाएको छ। धेरैमाथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थामा बदलाव ल्याउँदै पृथ्वी घुम्न सक्ने जनाएको नासाले धुवाँले आकास चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ।
धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रङ् परिवर्तन भएको छ भने न्यूजील्याण्डमा वायु प्रदुषण नराम्ररी बढेर हिमालको हिउँ नै कालो भएको छ। अस्ट्रेलियाका ठूला शहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा र एडिलेडको वायु प्रदूषण खतराको अवस्थामा पुर्‍याएको छ।
अस्ट्रेलियाका सयौं स्थानमा लागेको डढेलोमा परेर कम्तिमा २८ जनाले ज्यान गुमाएका छन् भने ५० करोड बढी जीवजन्तु पनि मारिएका छन्। बीबीसीबाट
" /> काठमाडौं। अस्ट्रेलियामा लागेको डढेलोको धुँवा पृथ्वीको एक फन्को मारेर छिट्टै अस्ट्रेलिया नै पुग्ने अमेरिकी अन्तरिक्ष संस्था नासाले जानकारी दिएको छ। महीनौंदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लागेको डढेलोको धुँवा अहिले प्रशान्त महासागर क्षेत्रतर्फ अघि बढेको नासाको भनाइ छ।
१ जनवरीको धुँवाले यतिबेला उत्तर अमेरिका पार गरेको र एक साताको अवधिमा त्यसले पृथ्वीको आधाभाग घुमिसकेको पनि नासाले जनाएको छ। यो धुँवाले कम्तिमा पृथ्वीको एक फन्को मार्ने अपेक्षा गरिएको अमेरिकी अन्तरिक्ष संस्था नासाले भनेको छ।
डढेलोका कारण जलवायु परिवर्तन पनि तीब्र बनेको मौसम विज्ञहरुको भनाइ छ।
डढेलोबाट उत्पन्न धुवाँ आकाशको धेरै नै माथि (१७.७ कि.मि.) सम्म पुगेको नासाले जनाएको छ। धेरैमाथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थामा बदलाव ल्याउँदै पृथ्वी घुम्न सक्ने जनाएको नासाले धुवाँले आकास चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ।
धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रङ् परिवर्तन भएको छ भने न्यूजील्याण्डमा वायु प्रदुषण नराम्ररी बढेर हिमालको हिउँ नै कालो भएको छ। अस्ट्रेलियाका ठूला शहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा र एडिलेडको वायु प्रदूषण खतराको अवस्थामा पुर्‍याएको छ।
अस्ट्रेलियाका सयौं स्थानमा लागेको डढेलोमा परेर कम्तिमा २८ जनाले ज्यान गुमाएका छन् भने ५० करोड बढी जीवजन्तु पनि मारिएका छन्। बीबीसीबाट
"> अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वीको एक फन्को मार्ने: Dekhapadhi
अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वीको एक फन्को मार्ने
काठमाडौं। अस्ट्रेलियामा लागेको डढेलोको धुँवा पृथ्वीको एक फन्को मारेर छिट्टै अस्ट्रेलिया नै पुग्ने अमेरिकी अन्तरिक्ष संस्था नासाले जानकारी दिएको छ। महीनौंदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लागेको डढेलोको धुँवा अहिले प्रशान्त महासागर क्षेत्रतर्फ अघि बढेको नासाको भनाइ छ।
१ जनवरीको धुँवाले यतिबेला उत्तर अमेरिका पार गरेको र एक साताको अवधिमा त्यसले पृथ्वीको आधाभाग घुमिसकेको पनि नासाले जनाएको छ। यो धुँवाले कम्तिमा पृथ्वीको एक फन्को मार्ने अपेक्षा गरिएको अमेरिकी अन्तरिक्ष संस्था नासाले भनेको छ।
डढेलोका कारण जलवायु परिवर्तन पनि तीब्र बनेको मौसम विज्ञहरुको भनाइ छ।
डढेलोबाट उत्पन्न धुवाँ आकाशको धेरै नै माथि (१७.७ कि.मि.) सम्म पुगेको नासाले जनाएको छ। धेरैमाथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थामा बदलाव ल्याउँदै पृथ्वी घुम्न सक्ने जनाएको नासाले धुवाँले आकास चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ।
अस्ट्रेलियाका सयौं स्थानमा लागेको डढेलोमा परेर कम्तिमा २८ जनाले ज्यान गुमाएका छन् भने ५० करोड बढी जीवजन्तु पनि मारिएका छन्। बीबीसीबाट
प्रतिक्रिया दिनुहोस्