दक्षिण कोरियाले २०२८ सम्म सिक्सजीको व्यवसायिक सुरुवात गर्ने एजेन्सी।विश्वमै फाइभजीको व्यवसायीकरण गर्ने पहिलो राष्ट्र दक्षिण कोरियाले हाल सिक्सजीको आउँदो योजना सार्वजनिक गरेको छ।एक रिर्पोटअनुसार दक्षिण कोरियाले हालै सिक्सजीसम्बन्धी पाचँ वर्षीय परियोजनाको घोषणा गरेको हो। यसका लागि दक्षिण कोरियाले १९३ मिलियन डलर लगानी गर्नेछ।योजनाअनुरुप दक्षिण कोरियाले २०२८ सम्ममा विश्वको पहिलो व्यवसायिक सिक्सजी प्रविधिको सुरुवात गर्नेछ।रिर्पोटका अनुसार २०२४ सम्ममा सिक्सजी प्रविधिको अध्धयन पूरा गर्ने दक्षिण कोरियाली लक्ष्य रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्